रोचक प्रसङ्ग

​अन्धामाथि अश्लीलताको अभियोग

नाबालिक केटाकेटी संलग्न अश्लिल चलचित्र हेरेको अपराधमा एक अन्धा पक्राउ परेका छन् । बेलायतको लान्काशायर प्रहरीले ४४ वर्षीय एन्ड्रयु शाको घरबाट ७१ थान अश्लिल चलचित्रको चक्का बरामद गरेको थियो र तीमध्येका १२ वटा नाबालगिहरुको थियो । अन्धी पत्नीसँग अदालतमा उपस्थित भएका शाले आफ्नो एउटा आँखा पूर्णतः नदेख्ने र दोस्रो पनि नदेख्ने अवस्थामा पुगिसकेको बताए । उनको तर्क थियो, ‘मलाई त लागेको, मेरा अगाडि १६ वर्षका… विस्तृत समाचार

​चर्तिकला चाउचाउको

जापानीहरू चाउचाउ खान खुबै मन पराउँछन् । हुँदाहुँदा योकोहामामा चाउचाउ संग्रहालय नै खुलिसकेको छ । ‘माइ कप नुडल्स फ्याक्ट्री’ नाम राखिएको यो संग्रहालय १० हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ । संग्रहालयमै हरेक किसिमको नुडल्स खान पाइन्छ । शुभारम्भको दिन चाउचाउ खान पाँच सय जना लाइन लागेका थिए । त्यसमा पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमी पनि थिए । निसिन फुडले चाउचाउ संग्रहालय खोलेको यो पहिलोपटक भने होइन ।… विस्तृत समाचार

​उचाइ बढी, उमेर कम

३४ वर्षीया याओ तेफेनलाई एसियाकै अग्ली महिला मानिन्थ्यो । उनको उचाइ ७ फुट ७ इञ्च र वजन ३ सय ९६ पौण्ड । ७८ साइजको जुत्ता चाहिन्थ्यो । आन्हुइ प्रान्तको लिउयान नगरकी उनी तीन वर्षको हुँदै सामान्य केटाकेटीले भन्दा तीन गुणा बढी खान्थिन् । ११ बर्षमै ६ फुट २ इञ्च अग्ली भइन् र १५ वर्षमा ६ फुट ८ इञ्च । अर्को दुई वर्षमा एसियाकै अग्ली महिला… विस्तृत समाचार

​महिलाबारे माओसँग मन्त्रणा

अमेरिकी विदेश मन्त्रालयले एउटा रोचक घटना बाहिर ल्याएको छ– विदेशमन्त्री हेनरी किसिञ्जर र माओ त्सेतुङबीचको वार्तालाप । त्यसबेला चीन र अमेरिकाबीच भर्खर मात्र दौत्यसम्बन्ध स्थापना भएको थियो र किसिञ्जर चीन भ्रमणमा गएका थिए । यो सन् १९७३ सेप्टेम्बरको घटना हो । वार्ताक्रममा माओले भनेका रहेछन्, ‘हामी गरिब छौं, हामीकहाँ महिलाको संख्या धेरै छ । उनीहरूको संख्या धेरै हुनु भनेको जनसंख्या फेरि धेरै बढ्नु हो ।… विस्तृत समाचार

​सुनको शौचालय

जापानीहरू शौचालय सजाउनमा सौखिन हुन्छन् । खुब माया गर्छन् । त्यसैले मारितोमो नामकी महिलाले किताब नै लेखिन्, ‘जापानी शौचालय र अन्य ।’ किताब लेख्नुअघि मुलुकभरिका आठ सय शौचालय घुमिन् र देखेकामध्ये १० उट्पट्याङखाले शौचालयबारे लेखिन् । यसक्रममा एउटा सुनको शौचालयबारे उल्लेख गरेकी छन् । दिसा र पिसाब गर्ने कमोड दुवै १८ क्यारेटको सुनद्वारा निर्मित । उनी लेख्छिन्, ‘अमेरिकी राष्ट्रपतिले जापान भ्रमण गर्दा काबुकिचोस्थित यो शौचालयमा… विस्तृत समाचार

​कसैलाई यसैमा गर्व

२५ वर्षीया होली हेगन एमटिभीबाट प्रसारण हुने चर्चित टेलिसिरियल ‘गोर्डी शोर’ की नायिका हुन् । कामुक स्वभावकी उनका इन्स्टाग्राममा ३५ लाख फलोअर्स छन् । हालै अनलाइनमा ब्रा र पेन्टी मात्र लगाएर प्रस्तुत भएकी उनको हातमा यौन खेलौना भाइब्रेटर छ । सानो खालको यो खेलौना आरओ ८० भाइब्रेटर हो, जुन बुलेट ७ गतिमा चल्छ । यो भाइब्रेटर आफ्नो साइजको मुताविक तयार पारिएको दाबी उनको छ ।… विस्तृत समाचार

​महिलाको मन

पुरुषभन्दा महिला बढी मैथुन चाहन्छन् । हालै बेलायतमा भौचर कोड्सले गरेको सर्वेक्षणमा भाग लिएका ५९ प्रतिशत वयस्क महिलाले भने, ‘हामी चाहन्छौं, पार्टनरले हामीसँग अहिलेभन्दा बढी सेक्स गरोस् । जबकि यसो भन्ने पुरुषको संख्या जम्मा ४१ प्रतिशत छ । १८ वर्षमाथिका २ हजार ३ सय ८३ जनाले सहभागिता जनाएको सर्वेक्षणमा अधिकांश महिलाले सेक्सको परिमाणमा असन्तुष्टि जनाए । ३४ प्रतिशतले सेक्स रमाइलो नभएको बताए । ७ प्रतिशतले… विस्तृत समाचार

युवतीहरु भिडन्तमा ओर्लंदै

च्यारिटीको लागि अर्थ संकलन गर्ने उद्देश्यले ब्रिटेनका दुई सुन्दरी मुक्केबाजीमा भिड्ने भएका छन् । नोभेम्बरमा रोम्फोर्ड, इसेक्समा आयोजना हुने प्रतियोगितामा ३४ वर्षीया अभिनेत्री ड्यानियला मेसन र ३० वर्षीया टिभी कलाकार पास्कल क्रायमर बक्सिङ पञ्जा लगाएर रिङमा उत्रँदै छन् । दुई सुन्दरीको भिडन्त हेर्न युवाहरुले टिकट किन्नँ तँछाडमछाड गर्नेमा ड्यानियला विश्वस्त छिन् । विस्तृत समाचार

स्त्रीलाई खुशीको समाचार

यौन पार्टनरको स्तन मिचेर आनन्द उठाउने पुरुषहरुको निम्ति खुशीको खबर छ । युसि बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशालाले स्तन मिच्दा वा निचोर्दा क्यान्सरको खतरा कम हुने बताएको छ । स्त्रीको स्तन निचोर्दा क्यान्सरको सेल्स द्रूतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ । भारत्तोलनले मांशपेसी फुलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तरिक शक्ति पनि थपिने अध्ययनले देखाएको छ… विस्तृत समाचार

सर्पको रगत जुससरी

सर्पले काटेपछि पानीसम्म खान भ्याइँदैन भनिन्छ तर इण्डोनेसियामा जताततै त्यही सर्पको रगत जुससरह पिउने चलन छ । हुँदाहुँदा अहिले आएर सर्पको रगत पिउने पसल खुल्न थालेको छ । राजधानी जकार्तामा यस्तै पसल साँझको ५ बजेदेखि राति १ बजेसम्म खुल्छ र एकदिनमै हजारौं डलर आम्दानी गर्छ । स्थानीय र विदेशी साँझ घुम्न निस्कन्छन् र गोमन सर्पको रगत पिएर घर फर्कन्छन् । पुरुषले स्वस्थ बन्न र महिलाले… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top