सम्पादकीय

कोही फेरि असक्षम नहोउन्

हामीले बारम्बार सुन्ने गरेको कथा हो, रोम शहर आगोमा जलिरहँदा त्यहाँका शासक निरो भने बाँसुरीको धुनमा मस्त थिए । हो, अहिले नेपालमा त्यस्तै देखिँदैछ । धेरै कुरा तत्कालै गर्नुपर्नेछ । समयमै काम फत्ते नगर्ने हो भने मुलुक गम्भीर राजनीतिक संकटमा पुग्ने निश्चित छ । तर, कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवालाई ती कुनै कुराको पर्वाह भएझैं देखिँदैन । उनी आफ्नै सुरमा, धुनमा र अनावश्यक काममा समय… विस्तृत समाचार

संवादको एउटा राम्रो शुरुवात

स्थानीय तह दोस्रो चरणको निर्वाचनपछि पुरानो रोग अर्थात् संविधान संशोधनको मुद्दा ब्युँतिएको छ । सत्तारुढ दलले स्पष्टसँग आफ्ना कुरा राख्न नसक्दा र हुनै नसक्ने कुरामा मधेसी दललाई आस देखाउँदा यो विषय पटक–पटक चर्चामा आउने गरेको हो । तर, विगतभन्दा अलिक फरक परिदृश्य के छ भने राष्ट्रिय जनता दलका नेता जारी समस्या हल गर्न र मधेसको चित्त बुझाउन अब कसरी अगाडि बढ्ने भन्नेबारे अनौपचारिक छलफलमा जुटेका… विस्तृत समाचार

खबरदारीको प्रत्येक पाइलामा खाँचो

स्थानीय तहको निर्वाचनपछि मुलुकले आफ्नै गतिमा नयाँ बाटो समात्ने अपेक्षा गरिएको छ । प्रदेश नम्बर २ बाहेकका क्षेत्रमा स्थानीय सरकारले स्थानीय विकासका परियोजना सञ्चालन गर्न थाल्नेछन् भने केन्द्रीय सरकारसामुन्ने अझै केही महत्वपूर्ण राजनीतिक कर्म सही ढंगले सीमित समयमा सम्पन्न गर्नैपर्ने बाध्यता छ । असोज २ गते सबैलाई खुशी पारेर प्रदेश नम्बर २ मा पनि स्थानीय तह निर्वाचन सम्पन्न गराउनु त छँदै छ कतिपय मुद्दा र… विस्तृत समाचार

​अब सबैबाट गरिने अपेक्षा

स्थानीय तह दोस्रो चरणको निर्वाचन प्रदेश नं. १, ५ र ७ मा भइरहेको छ । तर, पूर्व घोषित चार प्रदेशमध्ये प्रदेश नं. २ लाई मात्र बाँकी राखेर देशका अरू भूभागलाई स्थानीय सरकार प्रदान गर्ने जुन काम भएको छ यसले भावनात्मक रूपमा मुलुकको एउटा भू–खण्डलाई नराम्रो चोट पु¥याएको छ । यसरी विगतदेखि नै अपहेलनामा पारियो भनेर चित्त दुखाइरहेको मध्यमधेसलाई झण्डै दुई दशकपछि आफ्नै पहुँचमा रहने सरकार… विस्तृत समाचार

सहमति नै एक मात्र समाधान

राज्य सम्पूर्ण तयारीसाथ दोस्रो चरणको चुनावमा लागिरहँदा राष्ट्रिय जनता पार्टी नामक मधेसी दल भने आन्दोलनमा छ । मधेसमा राम्रो पकड रहेका विजय गच्छदार र उपेन्द्र यादव दोस्रो चरणको चुनावमा भाग लिन आतुर देखिँदा हिजो सँगै बसेका अन्य साना दलको गठबन्धनले चाहिँ संघर्षको कार्यक्रम सार्वजनिक गर्नु र त्यसलाई सफल पार्न दिलोज्यानले लाग्नुले कतै असार १४ गतेलाई रणसंग्रामको दिनमा रूपान्तरित गर्ने त होइन भन्ने त्रास आमनागरिकमा उत्पन्न… विस्तृत समाचार

​महानता त देखिएन है महाशय

सरकारले दोस्रो चरणको निर्वाचनको घोषित मिति जेठ ३१ लाई असार ९ बनाएसँगै ४ प्रदेशको चुनाव अनिश्चित बनेको टिप्पणी सुनिन थालेको छ । पहिलो चरणको चुनावको नतिजा प्रकाशन हुनुअघि नै यदि पहिलो चरणमा प्रमुख प्रतिपक्षी एमालेले राम्रो परिणाम हात पा¥यो भने दोस्रो चरणमा सरकारले नै अवरोध ल्याउने चर्चा चलेको थियो । सोमबार सरकारी निर्णयले असार ९ अर्थात् मध्यवर्षातमा चुनावलाई धकेल्नुले त्यो आशंका यथार्थमा परिणत हुन लागेको… विस्तृत समाचार

​मात्तिने र आत्तिने दुवैथरि मूर्दावाद

स्थानीय तह चुनावको पहिलो चरण अत्यन्त उत्साहप्रद ढंगले सफल भएपछि अब बाँकी चार प्रदेशका मतदाता पनि जेठ ३१ को व्यग्र प्रतीक्षामा छन् । तर, यस चरणले देखाएको मत परिणामले कतै दोस्रो चरणको निर्वाचनमाथि खेलवाड पो हुने हो कि भन्ने चिन्ता पनि शुरु भइसकेको छ । पहिलो र दोस्रो चरणको चुनाव गराउँदा दुनियाँमै कहीँ नहुने, नभएको काम पनि गर्ने तयारीमा सत्ताधारी दल छन् । दुई चरणको… विस्तृत समाचार

​अतिको परिणती खति नै खति

आखिर मौका पाउनासाथ सबैले आफ्नो असली अनुहार देखाउँछन् भन्ने कुरालाई प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक पुष्टि गरेका छन् । माओवादी अधिनायकवादी शक्ति हो भन्ने कुनै शंका थिएन तर बीचको केही कालखण्डमा यसले आफूलाई सुधारेको भ्रम छ¥यो । पहिलो पटक कटवाल प्रकरणमा नराम्ररी ठेस लागेपछि  सायद प्रचण्ड र उनको पार्टीको चेत खुल्यो होला भनेर धेरैले सोचेका थिए तर पछिल्लो पटक स्वतन्त्र न्यायपालिकालाई जसरी आक्रमण गरियो त्यसले उसको… विस्तृत समाचार

​नखेले हुन्थ्यो लहडी खेल

एउटा गाँठो फुकाउन अर्को झन् ठूलो गाँठो पार्ने प्रचण्डको पुरानै बानीको पुनरावृत्ति भएको छ । मधेसी दललाई सहमतिमा ल्याउन अनेकौं शर्त स्वीकार गरिएको छ । तर, निश्चित समयभित्र ती माग सम्बोधन गर्नुपर्ने शर्तचाहिँ कुनै हालतमा पूरा हुन नसक्ने देखिएको छ । पहिलो चरणको निर्वाचन वैशाख ३१ गते सकेर बाँकी १ महिनामा गर्ने कामको सूची नै अत्यासलाग्दो छ । सरकार परिवर्तन गर्नु छ । संविधान संशोधन… विस्तृत समाचार

कहिले बुझिदिने यस्ता कुरा !

हुन त सरकारले गरेका धेरै कुरा आमसर्वसाधारणले बुझ्दैनन् तर यस पटकको काममा भने धेरैको चासो भए पनि किन र कसका लागि के गरेको भन्ने कुराको फेद टुप्पो पहिल्याउन सकिएन । लामो समयदेखि ‘संविधान संशोधन’ नाम दिइएको एउटा विधेयक संसद्मा थियो । प्रचण्ड आफैंले दर्ता गराएको सो विधेयकले पूरै सांसदको धेरै समय यत्तिकै खाइदियो । तर, अस्ति एकाएक सरकारले फिर्ता लियो र अर्को दर्ता ग¥यो ।… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top