सम्पादकीय

​माल छ, चाल पाउने गरे कसो होला ?

हुलाकी राजमार्गसहित महŒवाकांक्षी भारतीय परियोजना लामो समयदेखि अवरुद्ध छन्, नेपालीपक्षकै वेवास्ताका कारण । यतिबेला नेपालमा चीनको तरंग छाएको छ । विदेशमन्त्री वाङ् यी स्वदेश फर्किएका छन् । विदेशीले दिएका आश्वासन, कार्यान्वयन गर्न चाहेका विषय र त्यसबाट हामीले हासिल गर्ने उपलब्धी सुन्दा कथाझैँ लाग्छ । वास्तविकता हो कि, विदेशीका परियोजना आउँछन् । हाम्राले कमिशन, ढिलासुस्ती गरिदिँदा आएका विदेशी टिक्दैनन् । दाताहरु हैरान भएर फर्किने क्रम देखिएको… विस्तृत समाचार

​कहाँबाट छि¥यो धर्मको बहस ?

दुई महिनाअघि कांग्रेस नेता विजय गच्छदार १५ दिन हराए । कहाँ र किन गए भन्नेबारे पार्टीमा धेरैलाई पत्तो भएन । हल्ला चलेको केही दिनपछि अकस्मात अमेरिकामा प्रकट भए । र, भने– व्यक्तिगत काम र उपचारका लागि भारतमा थिएँ । तर, भित्री काम भने उनले भनेजस्तो थिएन ।  कांग्रेसमा हिन्दू धर्मको चर्चा थाल्ने खेलमा थिए उनी । भारतीय जनता पार्टीको दोस्रो तहका तर प्रभावशाली नेतासँग करिब… विस्तृत समाचार

​जसको जे जिम्मा हो, त्यसमै राम्ररी जुटौं

सुरक्षा परिचालन अत्यन्त संवेदनशील विषय हो, यो स्फुर्त भए देश र जनता सबै सुरक्षित हुन्छन् । लापरवाही भए आफूसहित सबै एउटै जहाज पल्टिएसरि सकिन्छन् ! पछिल्लो समय विकसित प्रवृत्ति हो, अपराध अनुसन्धानमा परिपक्वता नहुनु वा गैरप्रहरी जमातको असहयोगका कारण प्रहरी सफल नहुनु । सुनकाण्ड, निर्मला काण्ड हुँदै पूर्वराजदूत केशव झाको हत्या प्रकरणसम्म प्रहरी अनुसन्धान फितलो हुनुका पछाडि मनोबल, अनुसन्धान दक्षता र प्रविधि परिचालनसम्मका विषय जोडिन्छन्… विस्तृत समाचार

सुटुक्क हैन, खुलस्त गरांै

फेरि कुरा उठेको छ, कहिल्यै सुल्झिन नसकेको भारतसँगको सुपुर्दगी सन्धिको । एउटा, दुईटा हैन, ३२ एजेण्डाभित्र वर्षौंदेखि अनिर्णित यो विषयको कसरी सम्बोधन होला, यसै भन्न सकिन्नँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन आज अपराह्न भारतीय विदेशमन्त्री एस.जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्ने उक्त बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत,… विस्तृत समाचार

सिंगापुरबाट यसरी सिकौं सरकार !

पर्यटनमन्त्री योगेश भट्टराईले पदबहाली भएकै दिन घोषणा गरे–‘मलाई खुशी पार्न आइस्योस्–खाइस्योस् नभन्नू ।’ सरकारी सेवा प्रभावकारी हुन सकेन भने राज्य संयन्त्र नै बेकामे बन्न पुग्छ । कर्मचारीलाई जनताले भन्दा पनि सरकारले नै पहिले विश्वास गर्ने अवस्था र वातावरण बन्नुपर्ने हो । सचिव गोपीनाथ मैनाली लेख्छन्, ‘निजामती सेवा प्रभावकारी बन्न पहिलो निजामती सेवाप्रति स्वयं सरकारको विश्वास हुनुपर्छ । जापानमा प्रधानमन्त्री र मन्त्रीले सरकारी सेवालाई पूर्णरूपमा विश्वास… विस्तृत समाचार

जनताको मन जितौं, तनाव र तरङ्गमा नबगौं

छिमेकी भारतको परिवर्तित राजनीतिक सन्दर्भ, अर्थात् हिन्दूवादी दल भाजपा झन् शक्तिशाली भएको परिस्थितिले साथ दिन्छ र पुनस्र्थापना सहज हुन्छ भन्ने बुझाई बोकेकाहरूले पूर्वराजाको नाममा चलखेल शुरु गरेका छन् । सुरेन्द्र भण्डारी र सुरेन्द्र केसीले भेटेपछि पुससम्म पर्खन भनी गरिएको कोठे चर्चाले भन्छ, उनी समय हातबाट जान लागिसक्यो भनेर अत्तालिएको पनि हुनसक्छ ।  हिन्दूराज्य पक्षधर भाजपाले यही बहानामा राजतन्त्र पुनस्र्थापनाको कुरा उठायो भने नेपालको राजनीतिक प्रणालीलाई… विस्तृत समाचार

टाट उल्टिनै लागेको संकेत हो यो ?

जब कुनै मुलुकमा निर्यातको तुलनामा आयातले आकाश छुन्छ, मुलुक भित्रिने विदेशी मुद्राभन्दा बाहिरिनेको परिमाण अस्वाभाविक रूपले बढी हुन्छ । सञ्चित मुद्राको परिमाणले विदेशबाट आयात गर्ने सामान र सेवा ६ महिना हाराहारीलाई पनि नपुग्ने भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत निकायले त्यस्तो मुलुकलाई आर्थिक हिसाबबाट टाट पल्टिएको घोषणा गर्छन् । हाम्रो सन्दर्भमा पनि त्यस्तै लक्षण देखिएको आकलन गरिएको छ । तैपनि, सरकार र राष्ट्र बैंकले सोझो र प्रस्ट… विस्तृत समाचार

नामै गुप्त, कामै गुप्त– सही सूचना लुप्त

जतिसुकै तर्किए पनि, दायाँ र बायाँ फर्किए पनि सुरक्षा, रोटी, बेटी र पानीले जोड्ने नाता न हो, भारतले नेपाललाई बेवास्ता गर्नै सक्दैन । पछिल्लो उदाहरण हो, कार्यभार सम्हालेको २४ सै दिनमा भारतीय गुप्तचर प्रमुखले पहिलो विदेश भ्रमणका रुपमा नेपाल रोज्नु । ‘र’ प्रमुख सामन्त गोयल सत्तारुढ दुवै र प्रमुख प्रतिपक्षका एकल अध्यक्षलाई भेटेर सोमबार २ बजे दिउँसो नेपाल वायुसेवाको उडान नं. आरए२१७ बाट स्वदेश फर्किएका… विस्तृत समाचार

​टालटुलमै सक्ने कि सधैंलाई रोक्ने ?

राजनीतिक संकटसँगै संसद अवरुद्ध भएर संसदीय अभ्यासमा पनि कष्ट छ । राज्यलाई असफल बनाउने र व्यक्ति सफल देखिने खेल प्रारम्भ भएको छ । विषादीसम्बन्धमा प्रधानमन्त्रीले १४ गते भारतको पत्र नआएको भन्नुभयो । २१ गते संसदीय दलको बैठकमा बल्ल कसैले प्रश्न उठाएपछि उहाँले झस्किनुपरेको थियो । प्रधानमन्त्री, अर्थात् देशको कार्यकारी प्रमुखले यति संवेदनशील विषयमा ‘मैले थाहा पाइनँ, माफ पाऊँ’ भनेर हात जोड्नुपर्ने स्थिति बन्यो कसरी ?… विस्तृत समाचार

सर्वसाधारणको तहबाट दिइएका सुझाव

नेकपाभित्रको आन्तरिक विवाद बस्दै–उठ्दैछ । दुई अध्यक्षले एउटै मञ्चबाट खासै विवाद नभएको अभिव्यक्ति दिन छाडेका पनि छैनन् । यही विवादका कारण मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी पनि केही दिनका लागि थाती रहेको बताइन्छ । नियमित कामबाहेकका कार्यभार पनि सरकारसँग छ । चुनावमा सार्वजनिक घोषणापत्रसँगै भर्खरै नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित कतिपय महŒवाकांक्षी कार्यक्रमको कार्यान्वयन पनि हुनैपर्ने छन् । तर, विद्यमान संरचना, कार्यशैली र सरकार सञ्चालन… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Top