जीवन को रंग

नेपालीले चाहिँ माथिबाटै नियाले

थाइल्याण्डको पर्यटकीय नगरी पटायाको समुद्रमुनि विश्व चलचित्र इतिहासमै पहिलो पटक ‘अण्डरवाटर बक्स अफिस फिल्म अवार्ड’ सम्पन्न भएको छ । विश्व रेकर्ड राख्ने उद्देश्यसाथ ७० हजार फिटमुनि अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ । अक्सिजनको माध्यमबाट समुद्रमुनि आयोजित अवार्डमा नौ जना मात्र तल पुग्न सफल भएका थिए भने अन्य कलाकार जान नसकेको आयोजकले जानकारी दिएको छ । नेपालबाट गएका अधिकांश कलाकारले माथिबाटै अवार्ड कार्यक्रम अवलोकन गरेका… विस्तृत समाचार

मुर्गा बनाउनेहरूको महिमा

नेपाली सिने क्षेत्रमा मुर्गा हन्टिङ अब कुनै नौलो विषय रहेन । कुनै धनाढ्य मुर्गालाई फसाएर निर्माता बनायो । सोही चलचित्रमा आफू नायिका बन्यो । यस्तो मुर्गा फसाउनमा माहिर छिन् गुमनाम नायिका पूजना प्रधान । रेखा थापासँगै डेब्यु गरेकी पूजनाले कहिले रामेछापका पुष्पराज पौडेलहरूलाई मुर्गा बनाइन् । उनै पौडेलको लगानीमा सोलो हिरोइन मात्र होइन, निर्मात्रीसमेत बनिन् । पुरानो बानेश्वर, राममन्दिरनजिक जय संगत नामक आश्रम खोलेर संसारमा… विस्तृत समाचार

नायिकाबीच ठ्याक नमिल्दा

नायिकाले निर्माता तथा निर्देशकलाई कसरी पुर्पुरोमा हात राखेर धर्धरी रुने बनाउँछन् भन्ने दृष्टान्त हो यो । पछिल्लो क्रममा सञ्चारकर्मीले फिल्म निर्देशनमा हात हाल्ने क्रम बढ्दै गएको छ । ३ वर्षअघि नै चलचित्र ‘द फेमस’ निर्देशन गर्न कस्सिएका थिए समिर बलामी । नायिका रोजियो सुरबी जैन र सविना कार्कीलाई । यी दुई नायिकाको ठ्याक नमिल्दा बलामीले भने खेल्नुसम्म हत्तु र सास्ती भोगेका रहेछन् । यी दुई… विस्तृत समाचार

किन झिकेको केकीलाई ?

‘प्रयास गर्नेहरू कहिल्यै हार्दैनन्’ हरिवंश राय बच्चनको यही भनाइ बारम्बार उद्धृत गर्दै नायिका केकी अधिकारीले याक एण्ड यती होटलमा आँसु चुहाएको भर्खरै हो । प्रेसिडेन्सियल कलेजबाट एमबिए ग्र्याजुएट गर्दै गर्दा केकी अधिकारी निकै भावुक बनेकी थिइन् । पिता बद्रिको नाममा बैंकबाट लिएको कर्जा ३५ दिनभित्र चुक्ता नगरे  सिभिल बैंकले लिलाम गर्ने सूचना दैनिक पत्रिकामा निकालेसँगै केकी मानसिक तनावमा थिइन् । सोही पीडादायी दिनलाई उनले उपराष्ट्रपति… विस्तृत समाचार

फुटाए फुटाए त्यता पनि फुटाए

‘डेमोक्र्याटभित्र कम्युनिस्ट’ को रूपमा चिनिने  लेखकले लेखक संघलाई टक्कर दिनकै लागि समानान्तर भाषा साहित्य संघ खोलेका छन् । रेडियो नेपालको कर्मचारी हुँदाहुँदै  बिबिसी नेपाली सेवामा जागिरे त कहिले लेखक संघको अध्यक्ष बनेका चर्चित साहित्यकार नवराज लम्सालले रेडियो नेपालको  बचाउकै लागि यहाँबाट राजीनामा दिएसँगै श्रवण मुकारुङले कार्यवाहक अध्यक्ष पाए । लम्सालले वियोगी बुढाथोकीलाई हराएर अध्यक्ष पाएका थिए भने महासचिवमा चर्चित रेडियो पत्रकार ठाकुर बेल्वासेलाई हराएका थिए… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top