जीवन को रंग

कोमललाई के लाग्थ्यो कानुन

रेडियो नेपालमा कार्यरत नवराज लम्साल कांग्रेस निकट लेखक संघमा वियोगी बुढाथोकीलाई हराउँदै अध्यक्ष जिते । तर, केही साता बित्न नपाउँदै राजीनामा दिनुपर्दाको  कारण थियो, उच्चपदस्थ कर्मचारीले कुनै पनि राजनीतिक दलको सक्रिय सदस्यता लिन नपाउने नियम । यही नियम देखाउँदै रेडियो नेपालकै कर्मचारीबाट दबाब पर्दा राजीनामा दिई दुबै मोबाइल अफ गरी बसेको बताइन्छ । यता, अस्ति मात्र प्रज्ञा प्रतिष्ठानमा गायिका तथा रेडियो नेपालकी जागिरे कोमल ओली… विस्तृत समाचार

लगन गाँस्नमै यी मग्न

‘मनी र मसल्स’ चल्छ सिने नगरीमा । कसैको प्रेम÷विवाह डनसँग । कोहीको धनाढ्यसँग । अनुप बरालले आफ्नै विद्यार्थी नायिका दिया मास्केलाई भिœयाए । जीवनभर विवाह नगर्ने कसम खाएकी नायिका मिथिला शर्मासमेत बुढेसकालमा पूर्वआइजिपी मोतीलाल बोहराको कान्छी श्रीमती बनिन् । श्रीकृष्ण श्रेष्ठकी श्रीमती श्वेता खड्कास“गै नाम थर ठ्याक्कै मिलेकी नायिकाले प्रहरीले ‘डन’को सूचीमा राखेका मिलन सापकोटास“ग बिहे गरिन् । मिलन क्यासिनो किङका नामले चिनिने बलराम सापकोटा… विस्तृत समाचार

पुरस्कार पाउने कसको पालो ?

संस्कृति प्रवद्र्धन कार्यक्रमको नाममा संस्कृति तथा पर्यटन मन्त्रालयले असोज अन्तिममा मात्र ५० लाख रकम नरेन्द्र प्रसाईं र इन्दिरा प्रसाईको कम्पनीलाई प्रदान गरेको भेटिएको छ । अर्थ मन्त्रालयको वेबसाइटमा ‘नई प्रकाशन प्रालि’लाई २५ लाख र त्रिमूर्ति निकेतनलाई २५ लाख एकमुष्ट निकासा गरिएको विवरण भेटिएको छ । नेपाली साहित्यमा यिनैले एक दशकदेखि पुरस्कारको काम चलाइरहेका छन् । कहिले भानु जयन्ती त कहिले देवकोटा हुँदै सम जयन्तीको नाममा… विस्तृत समाचार

कुरा पाँच हजारको

खुकुरीभन्दा कर्द लाग्ने’ बन्न खोज्दा प्रा.पदमप्रसाद भट्टराईले राम्रै ‘झापड’ भेटे । प्रज्ञा प्रतिष्ठान दर्शन विभागको आयोजनामा अस्ति सम्मन्न कार्यक्रममा यसअघि दर्शन विभागका प्रमुख रहिसकेका विष्णु प्रभातलाई दर्शनबारे प्रवचन सिकाउन खोज्दा राम्रै व्यंग्यवाण भेटेका हुन् । भएको के थियो भने, काशीनाथ न्यौपाने आफ्नो कार्यपत्र छाडेर चीन भ्रमणमा निस्किए । कार्यपत्रमाथि अनावश्यक टिप्पणी गरी समय बर्बाद पारेसँगै विद्वान् प्राध्यापकलाई प्रभातले झपारेका हुन् । दर्शनको एउटै शब्दकोष नेपाल… विस्तृत समाचार

मृत्यु रोज्ने मन

नाम चलेका गायक हुन्, चन्द्र खालिङ । उनले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको पैसामा के एन्ड के मेमोरियल स्कुल चलाउने गरेको चर्चा कलाकारबीच चल्ने गरेको छ । त्यहाँबाट करोडांै रकम लिएर नेपाल भित्रिन्छन् । यता, आउँदा अधिकांश समय कमलपोखरीस्थित कमल होटलमा बस्छन् । त्यहाँ बस्दा उनलाई चाहिने ‘सबै चिज’ भरत बुढाथोकीले मिलाइदिन्छन् । यिनको संगतमा परेर एक जना प्रतिभा बालबाल बचेका छन् । ती हुन्, बलराम… विस्तृत समाचार

खालभित्र खतराका खेलाडी

कान्छी भिœयाएपछि पेसामा कम, ‘अर्थोक’ मा बढी चलेका संगीतकार सुरेश अधिकारीसहित महेश खड्काहरूको झुण्ड अहिले सुन्दैमा उदेकलाग्दो धन्दामा छ । एक समय चलेका र अहिले कसैले नपत्याइदिँदा बेरोजगारको संगठन नै बनेजस्तो कमलपोखरीतिर जम्मा हुन थालेका छन् । एभरेष्ट मःमको भित्री गल्लीमा राई थरका एक चर्चित गीतकारको सम्पर्क कार्यालय छ । नेपालमा गीतकारले गीतकारकै हैसियतमा अलग्गै कार्यालय खोल्ने क्षमता आर्थिक कारणले राख्दैनन् । तर, अचम्मै कुरा,… विस्तृत समाचार

सिक्किम पुग्दा अकस्मात् संकट

हैसियतविनाका मान्छे अवार्ड आयोजना गर्ने अनि तिनकै जन्ती लागेर भएभरका कलाकार पत्रकार सिक्किम पुग्ने । भद्रगोल तरिकाले सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली फिल्मकर्मी समाज (इनास)को गान्तोकमा सम्पन्न अवार्ड व्यवस्थापन गर्ने जिम्मा सम्झना उप्रेती रौनियारले पाएकी थिइन् । निर्देशक रौनियारकै कारण कलाकार र पत्रकारले सिक्किममा सास्ती खेप्नुपरेको छ ।  सहभागी सिनेकर्मीका अनुसार बीच बाटोकै एक रिसोर्टमा सम्मान र खाना खुवाएर चलचित्रकर्मीलाई गान्तोक पु¥याइएको थियो । रातको करिब… विस्तृत समाचार

क्रुद्ध हुनेका कथा

अवसर पाउँदा श्रीमतीलाई नायिका बनाउन अगाडि सार्ने अनुप बरालका कारण एक जना निर्माता क्रुद्ध छन् । अनुपसँग यसरी फायर हुने निर्माता हुन्, योगेन्द्र खड्का । अस्ट्रेलियामा खिचिएको जंगबहादुरको कोट चलचित्र अहिले देशभरका हलमा चलिरहेको छ । चलचित्रको प्रचारमा विमलेश अधिकारी, निर्माता योगेन्द्र खड्का कुदिरहँदा प्रमोसनका लागि कुनै भूमिका निभाएनन् । चलचित्र प्रमोसनका लागि योगेन्द्रले यो बीचमा दर्जनांै पटक फोन सम्पर्क गर्दासमेत फोन नउठाएको गुनासो योगेन्द्रको… विस्तृत समाचार

घरमा हुँदाहुँदै अन्त ध्यान

‘घरकी मुर्गी दाल बराबर’ यस्तै हालतमा छन् निखिल उप्रेती । एक समय एक्सन हिरोको रुपमा जमेका उनी सञ्चिता लुइँटेलसँग प्रेम गरेर दोस्रो विवाह गरेपछि केही वर्ष मुम्बईतिर भूमिगत जीवन बिताएर स्वदेश फर्किए र लगातार एक पछि अर्को सिनेमामा अनुबन्धित मात्र भएनन्, चलचित्र निर्माणमा जुटे । ५ वर्षपछि फर्किएका निखिलले यो अवधिमा ५ जना नायिकासँग काम गरिसकेका छन् । ‘भैरव’ मा नायिका अनु शाहसँग, ‘लुटेरा’मा निशा… विस्तृत समाचार

कोहीसँग पनि नमिल्ने किन ?

अगुल्टोले हानेको.....बिजुली चम्कँदा तर्सन्छ भनेजस्तो । यसअगाडि चलचित्र ‘अझै पनि’ निर्माण गरिन् आफैले भाइटिका लगाइदिएको सुदर्शन थापालाई लिएर । तर, सुदर्शनको धोका पाएर पनि हिम्मत हारिनन् पुनम गौतमले । उनै सुदर्शन आफ्नै ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई लात मारेर चंखे, शंखे र पंखेको पछाडि लागे । त्यो घातको नमीठो पीडा अहिले पनि पुनमको मानसपटलमा बेला बेलामा झाेंक्का हानेर जान्छ । सुदर्शन थापाले ‘के यो माया हो’… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top