जीवन को रंग

पत्नी विछोडको पीर भुलाउन

भनिन्छ, हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर ल्याएको हुन्छ । इकु अर्थात् सुलेमान शंकरले श्रीमती जया केसीबाट पाएको चोटलाई बिर्सन आठ सडक बालबालिकालाई ‘एडप्ट’ गरेका छन् ।    इकुले भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा र नुवाकोटका बच्चालाई जोरपाटीमा आश्रय दिइरहेका छन् । साढे दुईदेखि १३ वर्ष उमेरका बालबालिकाको अभिभावक बनेका सुलेमानले गत वर्ष मात्र पत्नी जयासँग डिभोर्स गरेका हुन् । अहिले एकल जीवन बाँचिरहेका छन्… विस्तृत समाचार

तिनी पनि टिकेनन् त्यो ठाउँमा

आफ्नालागि करोडांै पर्ने विलासी सरसामान खरिद गरेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको अभद्र व्यवहारका कारण वरिष्ठ गीतकार यादव खरेल राजीनामा ठोकेर हिँड्न विवश भएका छन् । खरेल चलचित्र विकास बोर्ड मातहतको राष्ट्रिय चलचित्र नीति कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा संयोजक थिए । उनले शेरधन राई सञ्चारमन्त्री हुँदा १९ साउनको मन्त्रिपरिषद्को निर्णयबाट अध्यक्षको जिम्मेवारी पाएका छन् । खरेल बस्न कुर्सी र कोठासमेत नपाएसँगै राजीनामा दिएर… विस्तृत समाचार

बहिष्कारको बाढी

अन्ततः राजकुमार राईले खाएको ६ लाख रुपैयाँ तिरिदिएबापत आकाश अधिकारी चलचित्र निर्माता संघको अध्यक्षमा निर्वाचित भएका छन् । ३१ लाख रकम हिनामिना भएमध्ये ६ लाख दाखिला गरेपछि हालै सम्पन्न निर्माता संघको साधारणसभाले आकाशलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा गोविन्द शाही, माधव वाग्ले, महासचिवमा रोज राना, सचिव छवि ओझा, कोषाध्यक्ष सुशील पोखरेलसहित निर्विरोध चयन भएका हुन् । नवल खड्काले दायर गरेको मुद्दामा हाल साधारणसभा… विस्तृत समाचार

टिकट पाएर पनि यात्रा विकट

अति जात्रा देखाउन यी सोमले ! ३१ लाख गोलमाल पारेका राजकुमार राईकै कारण निर्माता संघमा भाँडभैलो मच्चिएको छ । आफूले हिनामिना गरेको रकममध्ये ६ लाख रकम आकाश अधिकारीलाई तिर्न लगाएर जात्रा मच्चाएका राईकै कारण २ पुसमा हुने भनिएको निर्माता संघको साधारणसभासमेत रोकिएको छ । एकातिर उनकै कारण साधारणसभा रोकिरहँदा शुक्रबार दुबईमा सम्पन्न नेफ्टा अवार्डमा राजकुमार राईको नाममा भिसा र टिकटसमेत इस्यु भइसकेर पनि त्यता नगएको… विस्तृत समाचार

को कता पुग्यो कलाकार !

चैते कलाकार कहिले कुन दलको मादल बन्छन्, कहिले कुन दलको । शेरधन राई सञ्चारमन्त्री हुँदा ‘खाँटी एमाले हुँ’ भन्दै सरिता लामिछानेले युवासंघका अध्यक्ष राजीव पहारी, गोविन्द थापाहरूलाई गुमराहमा पारिन् । उनी सो समय एमाले हुँ भन्दै चलचित्र विकास बोर्डको बोर्ड सदस्य बन्न लागिपरेकी थिइन् । सदस्य नपाएपछि आक्रोशित सरिता राजकुमार राईलाई अगाडि लगाएर बूढानीलकण्ठस्थित कांग्रेस सभापति देउवानिवास धाउन थालिन् । गत बुधबार उनीसहित कृष्ण मल्ल,… विस्तृत समाचार

पालाको पैचो

‘गुन’ तिर्ने अचम्म अचम्मका तरिका अचेल साहित्यवृत्तमा देखिन थालेका छन् । हालै धरानमा सम्पन्न कार्यक्रममा ‘पालाको पैंचो’ यारहरूलाई मालामाल बनाइदिएपछि हेमन यात्री विवादमा तानिएका छन् । त्यहाँको विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा हेमनले आफूनिकट ‘यार’ को हातमा सेटिङ मिलाएर पुरस्कार थमाइदिएका हुन् । विमल सिंगापुरे लाहुरे पूर्णबहादुर गुरुङका पुत्र हुन् । रमेश केसी, टंक घिमिरे, नवीन सुब्बाजस्ता प्रगतिशील कविको संगतमा परी… विस्तृत समाचार

तिर्ने र तिराउनेमै तारन्तारको तयारी

सिंगो जीवन र जवानी कांग्रेसलाई अर्पण गरेका सिनेकर्मी एकातिर र सबैतिरको रहलपहल चाखेर अन्त्यमा कांग्रेसी बन्न आइपुगेका चैतेबीच घम्साघम्सी छ, निर्माता संघमा । यो भिडन्तमा साँस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, महाधिवेशन प्रतिनिधि रमेशजंग रायमाझी, महासमिति सदस्य मधुकुमार श्रेष्ठ, क्षेत्रीय सभापति रोज राना एकातिर र चैते कांग्रेस राजकुमार राई, रामकेशर बोगटीहरू अर्काेतिर उभिएका छन् । रमाइलो पक्ष के छ भने, संस्थामा दुई कार्यकालसम्म अध्यक्ष रही विकास… विस्तृत समाचार

बाटोभरि हँसाउन पाउँदा के चाहियो अरु ?

जनसाहित्यिक मञ्च नेपाल, साहित्य सन्ध्या र नेपाल प्रज्ञा–प्रतिष्ठानले १८ मंसिरमा पनौतीमा आयोजना गरेको ‘समकालीन नेपाली कवितामा परिवर्तनको स्वर’ विषयक विचारगोष्ठी श्रोताको उपस्थिति, कविता वाचन गर्न वञ्चित कवि र गुरुभक्तिको प्रदर्शनका कारण चर्चित रह्यो । प्रा. केशव सुवेदीले आजका स्थापित प्रगतिशील कविहरूको कमै नाम लिँदै दैनिक पत्रिकामा प्रकाशित भर्खरका युवा÷युवतीका कवितालाई कहाँबाट उद्धृत गरिएको हो नभनी विनासन्दर्भ आफ्नो कार्यपत्र पढे । केही युवालाई वाद र विचारविहीन… विस्तृत समाचार

कलाकार– यस्तोमा पनि के कम !

राजकुमार राई गृहमन्त्री विमलेन्द्र निधिको आडमा निर्माता संघको साधारणसभा गराई कर्तुत ढाकछोप गर्ने खेलमा लागेका छन् । निर्माता संघको अनियमितता नसल्टाई साधारणसभा नगर्नू भन्ने सिडिओ कार्यालयको निर्देशनलाई लत्याई २ पुसमा आकाश अधिकारीलाई अध्यक्ष बनाउने खेलमा लागेका हुन् । राईलाई साथ दिन १४ भाइको नाम तयार भएको छ । अधिकारी प्यानलको प्रथम उपाध्यक्षमा केशव भट्टराईलाई समेत राखिएको छ । द्वितीय उपाध्यक्षमा रोज राणा र माधव वाग्लेको… विस्तृत समाचार

आउनासाथ अचम्म

कोमल ओली गाई पार्टीमा भित्रँदा त्यहाँ हलचल मच्चिएको छ । अध्यक्ष कमल थापाले सक्रिय पुरानाभन्दा हालै भित्रिएकी कोमलप्रति बढी विश्वास गर्न थालेसँगै पार्टीमा खैलाबैला मच्चिएको छ । ६ मंसिरमा मात्र प्रवेश गरेकी ओलीलाई एकैचोटि केन्द्रीय सदस्य बनाउने तयारी थालेपछि खैलाबैला मच्चिएको हो । यो कुरा चाल पाएपछि प्रतिभा राणा, कुन्ति शाही, सरस्वती केसीहरूको समूह असन्तुष्ट बन्न पुगेको छ । थापाको प्रस्तावमा राष्ट्रिय अध्यक्ष पशुपतिसमशेर राणाले… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top