जीवन को रंग

कलम इन्जिनियरका

उनीहरूको पेसा र पढाइ एउटै हो । र, एउटै हो उमेर समूह पनि । भोगाइ एउटै हो तर सोही भोगाइका समानता÷भिन्नताहरूको लेखाइ भने फरक छ । कोही वस्तुवादी, कोही आलोचक, कोही क्रान्तिकारी अनि कोही दार्शनिक । अर्थात् यी ११ युवा । पढाइ र पेसा दुबै कुराले रातदिन औजार र प्रविधिसँग खेल्नुपर्ने उनीहरू सँगसँगै खेलाउँछन् कलम र आगो ओकल्छन् सिर्जनामार्फत । कृष्ण कुसुम, माधव बराल, रूपक… विस्तृत समाचार

​भन्सारमा झमकको भारी

विजोग छ, भूपेन्द्र खड्काहरूको । बुकहिल प्रकाशनगृह खोलेर पुस्तक छाप्ने धन्दा गर्दै आएका उनी अहिले गोजीबाट एक लाख रुपैयाँ निकाल्न नसक्दा रुवावासी छ । भूपेन्द्रहरूको यसरी रुवावासी बनाइदिने कारण हो झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’। मदन पुरस्कार प्राप्त यो पुस्तक अगाडि डा. गोविन्द भट्टराई सञ्चालक र हरि गौतम हर्ताकर्ता रहेको ओरियन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । सोही पुस्तकको अर्काे संस्करण ल्याउन चाह्यो बुकहिलले… विस्तृत समाचार

हाकिम बिक्दा हबद्वारा हैरानी

दीपकराज गिरी, दीपाश्री निरौलादेखि सुवास कार्की वेलासे हुँदै जितु नेपालसम्म । कुन कलाकारलाई नहोला मिडिया हबका कारण प्रताडनामा नपरेको ? अन्ततः कलाकारलाई पैसा नदिएर श्रम शोषण गरिरहेका मिडिया हबको एक जना साहुजीलाई कलाकारको आँसु लागेको छ । कलाकारको श्रममा तर मारेर लाखौं रकम नदिँदै फोकटमा काम गराउँदै आएका सोम धिताल अन्ततः मिडिया हबकै पार्टनरबाट घोक्र्याइएका छन् । कलाकारसँग पैसा उठाएर खाएको, मिडिया हबलाई बदनाम गराएको… विस्तृत समाचार

​रेखाको मुहार किन देखाइएन

पोस्टरबाट रेखा थापाको फोटो हटाइएपछि बबाल मच्चिएको छ । हितैषी छुल्ठिम गुरुङद्वारा निर्माण गरिएको चलचित्र डायरीमा रेखाले भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । तर, फस्र्ट लुक सार्वजनिक गरिँदा पोस्टरमा छुल्ठिम गुरुङ र सन्नी सिंहको अनुहार मात्र देखाइएपछि कुनै समयका हितैषी छुल्ठिम र रेखाबीच पानी बाराबारको स्थिति पैदा भएको छ । ५ जेठमा रिलिज हुन लागेको ‘डायरी’को पोस्टरमा आफ्नो अनुहार नअटेपछि छुल्ठिमसँग रेखाले आफ्नो असन्तुष्टि पोखिसकेकी… विस्तृत समाचार

मन्त्री र कुलमानलाई मिलाएर मालामाल

कस्ता–कस्ता गन्धे धन्दावाल देखा पर्न थाले नेपाली सिने क्षेत्रमा ! भीष्म प्रसार्इं एसएसपी हुँदा ट्राफिक प्रहरीको गीत गाएर लाखौं रकम असुले । कहिले प्रचण्डको नातिनी स्मिताको नामबाट एल्बम निकाल्ने नाममा हेडक्वार्टरसँग नजिकिए । तर, चेतन सापकोटाबाट ‘फटाहा’ करार भएपछि मिसन फेल खाई निरास भएका झापाली सरोज वलीले यसपटक ऊर्जामन्त्री जनार्दन शर्मा र कुलमान घिसिङलाई राम्रैसँग पट्ट्याएर ठूलै माल हात पारेका छन् ।    १८ औं… विस्तृत समाचार

धुर्मुसको अर्को धुन

साहित्य अनुरागीका लागि खुशीको कुरा छ । पल्पसा क्याफे, मयुर टाइम्सजस्ता पाठकले अत्यधिक रुचाएका कृतिका सर्जक नारायण वाग्ले ७४ सालमा नयाँ कृति लिएर झुल्कने भएका छन् । त्यस्तै कर्णाली ब्लुज, फिरफिरेलगायत कृति बजारमा ल्याई पाठकको दिल ओगट्न सफल बुद्धिसागर नयाँ कृति दिने धुनमा छन् । तीर्थ गुरुङ उपन्यास लेख्नमा व्यस्त छन् । मदन पुरस्कारवाला छापामारको छोराका सर्जक महेशविक्रम शाह, लु र सल्लीपीरका सर्जक नयनराज पाण्डे,… विस्तृत समाचार

अमेरिका उड्नासाथ आक्रमण

ढाडमा टेकर टाउकोमा हान्ने भनेको यसैलाई हो । त्यसमाथि नेपाली चलचित्र वृत्तमा यस्ता खुराफाती कर्म गर्नेको संख्या कम छैन । त्यस्ता खुराफातीको शिकार भएका छन् निर्माता माधव वाग्ले । चतु¥याइँ पनि कस्तो भने उनी अमेरिका उडेको मौका छोपी केहीले प्रचार गरे । वाग्ले नै शेयर होल्डर रहेको ‘लालपुर्जा’चलचित्रको विवाद सतहमा निकालियो । निर्माण सेयर होल्डर भनिएका टेकेन खड्का, निर्देशक निगम श्रेष्ठले वाग्लेमाथि आर्थिक हिनामिनाको आरोप… विस्तृत समाचार

रुने–कराउने त कति कति !

नायिकाका कारण निर्माता÷निर्देशकबीच शीतयुद्ध शुरु भएको छ । नगद नारायण कुम्ल्याएर नायिका फरार भएपछि निर्माता, निर्देशकको रुवावासी मात्र मच्चिएको छैन । यही कारण दुईबीच बोलचाल नै बन्द हुने अवस्था छ । दुई लाख रुपैंया नगदसहित नायिका बेपत्ता भइदिँदा चलचित्रका निर्माता आकाश पल र निर्देशक दीपक वलीबीच जुहारी चल्दै बोलचाल बन्द हुने स्थिति पुगेको हो । चलचित्रको सुटिङ नसकिँदै नायिकाले आफ्नो पारिश्रमिकबापतको दुई लाख लिएर निर्माता÷निर्देशकको… विस्तृत समाचार

अभिनेताका रूपमा आउन लागे ओली

सबैलाई उखानटुक्कामार्फत व्यंग्य प्रहार गर्न खप्पिस नेता हुन्, एमाले अध्यक्ष केपी शर्मा ओली । कडा विचार र स्पष्ट धारणाबाट विपक्षीलाई हायल–कायल गर्ने नेता ओली अब फरक काम र भूमिकामा देखिएका छन् । निर्देशक तिलक बस्नेतले म्युजिक भिडियो ‘म मर्न तयार छु’ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनय गराएका छन् । पाँच मिनेट ५४ सेकेन्ड लामो उक्त भिडियोमा पूर्वप्रधानमन्त्री ओलीसहित पूर्वमन्त्री लालबाबु पण्डित, रामशरण महत र… विस्तृत समाचार

​कमल र पुष्पकमलमा के मिल्छ कमरेड !

बैकुण्ठ ढकाल मपाइँत्वले भरिएका ब्रह्मा र विष्णुले आफैं ठूलो भएको दाबी गरिरहे । दुबैले आफू महान् भएको पुष्टि गर्न अनेकन तर्क प्रस्तुत गरिरहे, जत्ति गर्दा पनि एकले अर्कोलाई तल पार्न सकेनन् । आजित भएर छिनोफानोका लागि देवादिदेव महेश्वरकहाँ पुगे । महेश्वर पनि कुन तालमा थिए कुन्नि ? तत्कालै निर्णय दिएनन् । ब्रह्मा विष्णुको कुराले उनलाई ठूलै झोंक चलाएछ । बाघको छाला सर्लक्क माथि सारेर आफ्नो… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top