जीवन को रंग

​बूढी आमा रोएको रोयै

एक जना वरिष्ठ कलाकार जीवन र मृत्युको दोसाँधमा ७ वर्षदेखि संघर्षरत छन् । तर, बलेको आगो ताप्ने यो दुनियाँमा ओरालो लागेका उनलाई कसैले पुछ्दैन । उनको जीवनमा जब हर्षको अध्याय चल्दै थियो । सबै झुम्मिन्थे ‘बुद्धिकृष्ण बा’ भन्दै, घर–आँगनभरि । तर जब घेर्न थाल्यो अभाव र पीडाले तब आफन्तले पनि हेर्न र गन्न छाडे ।  पिँढीमा बसेर मेरै बाटो हेरेर  बूढी आमा रुँदिहुन् मलाई सम्झेर … विस्तृत समाचार

​शुरुमा स्वीकार, पछि साथीकै धिक्कार

आसाममा निकै मदिराविरोधी हरिभक्त कटुवालले आफ्नै मामालाई समेत खाँबोमा बाँधेका थिए भने काठमाडौंमा उनलाई रक्सी उनकै रक्स्याहा साथीहरूले खुवाएर खुंखार रक्सीबाज बनाइदिए । बिरामी हुँदा तिनै साथीहरूले सहयोग गरेनन् । अरू त अरू लैनसिंह बाङ्देल नेपाल एकेडेमीमा हुँदा कहाँ छ र बजेट भन्दै फिर्ता पठाइदिए । नेपालमा हुँदा एकेडेमीलगायत थुप्रै साहित्यिक पत्रिकाको सम्पादन गरेका र बहुदलको प्रचारका लागि सडक कविता क्रान्तिमा लागेका कटुवाल नेपालमा भएको… विस्तृत समाचार

ओली झन्डै हार्माेनियम बजाउन बसेका

गणतन्त्र दिवसका दिन भनिएको कार्यक्रम राजदरबार हत्याकाण्डका दिन स¥यो । सांस्कृतिक संस्थान, कामपा, सार्थक जनसांगीतिक प्रतिष्ठान, नेकपा काठमाडौं, नेपाल पर्यटन बोर्ड, रेडियो नेपाल, नेपाल टेलिभिजन र जनता टेलिभिजनको सहयोगमा आयोजित युगीन आवाज कार्यक्रम अपराह्न ३ बजे भनिएकामा साढे ३ बल्ल शुरु भयो । नाचघरमा ‘खतरा आर्केष्टा’माझ झुल्किए उनी । गाउँ र शहरका गल्ली, चोक र स्कुल, क्याम्पसमा हुरुर्र भेला भई गीत गाएका उनका लागि मञ्च… विस्तृत समाचार

न टाउको फुट्नु, न कसैले कुट्नु

‘श्रीमतीले त थाहा पाउनै नहुने’ शीर्षकमा गतांक प्रकाशित समाचारप्रति चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राईले आपत्ति जनाएका छन् । उनको आरसी पिक्चर्सको कार्यालयमा ‘पत्नीबाट चुटाइ भेटेको र टाउकोमा आठ टाँका लगाइएको’ भनी प्रकाशित समाचार शतप्रतिशत गलत भएको दाबी गर्दै उनले जनआस्था कार्यालयमा आफ्नो सग्लो टाउको नै पेस गरेका छन्, जसमा कुनै दाग र चोट थिएन । उनले समाचारको खण्डन गर्दै भनेका छन्,… विस्तृत समाचार

श्रीमतीले त थाहा पाउनै नहुने

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले श्रीमती अपूर्वाको धुलाई भेटेका छन् । अस्ति मध्याह्न कार्यालयमै पुगेर पत्नीले भकुरेकी हुन् । यसरी पत्नीबाट चुटाई भेट्नुको कारण भने रोचक छ । पुतलीसडकबाट कुमारी हलतिर केही अगाडि बढेपछि राईको कार्यालय छ, आरसी पिक्चर्स भनेर । त्यही कार्यालयको सबैभन्दा माथि एउटा खाट राखेका छन् उनले । त्यही खाटमा अरू कसैसँग रमाइरहेको सुराक मिलेपछि पत्नी गत बिहीबार मध्याह्न छड्के हान्न… विस्तृत समाचार

सिनेमामा पनि सिण्डिकेट स्वाहा

अहिले देशमा सिण्डिकेट तोड्ने लहर छ । यही मेसोमा हलमालिकलाई पनि साइजमा ल्याउने काम भएको छ । उनीहरूको सिण्डिकेटविरुद्ध आन्दोलनमा होमिने तयारी थालेका निर्माता संघ र हलमालिकबीच १६ घण्टा लामो गलफत्तीपछि कुरा मिलेको छ । आइतबार निर्माता र चलचित्र संघबीचको वार्ता बिहान आठ बजेदेखि नै शुरु भए पनि मध्यराति १२ बजे मात्र सहमतिमा पुग्न सके । निर्माता संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा भुवन केसी,… विस्तृत समाचार

सिंहदरबारमा ठाडै सोधिएपछि...

गाई मारेर गधा पोस्नेहरूको बिगबिगी छ । नेपाल टेलिकम डुबाएर एनसेल पोस्ने कामिनी राजभण्डारीजस्तै नेपाली सिनेमा क्षेत्र डुबाउने र हिन्दी चलचित्रको पक्षपोषणमा लाग्ने अर्की महिला मन्त्रीको निशानामा परेकी छन् । कामिनीलाई झैं तिनलाई स्पष्टीकरणचाहिँ सोधिएको छैन तर मन्त्रीले हकारेर पठाएका छन् । यसरी गाली भेट्ने अरू कोही नभएर विकास बोर्डका अध्यक्ष निकिता पौडेल हुन् । एक जना निर्माताले जनआस्थालाई सुनाएअनुसार एक टोली सञ्चार राज्यमन्त्री गोकुल… विस्तृत समाचार

भट्टीमा रमाउनेसँग भाउन्न

सिने वृत्तमा चर्चा छ निकिता पौडेलको । चर्चा कुन अर्थमा भने उनले केही दिनअघि मात्र सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई भेटिन् । झाँको झारे मन्त्रीले । उनले हलमा ९० दिन मात्र नेपाली चलचित्र चलाउने र बाँकी दिन जुनकुनै सिनेमा चलाउन मिल्ने प्रस्ताव लिएर गएकी थिइन् । उनको प्रस्तावलाई नकार्दै मन्त्रीले ‘तपाईं कस्तो अध्यक्ष ? वर्षको ३६५ दिनमध्ये ९० दिन मात्रै नेपाली फिल्म चलाउने ? तपाईं नेपाली… विस्तृत समाचार

​सर्प र लठ्ठी दुवै सकुशल

सञ्चारमाध्यममा रक्सी, चुरोटको विज्ञापन पूर्णतः वर्जित छ । तर, प्रदीपकुमार उदयहरूलाई यस्ता कानुनले छुन सकेको छैन । उनी तीन वर्षदेखि रुस्लान नामक भोड्काका नाममा रुस्लान एफएम चलाउँदैछन् । तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई रिझाएर रक्सीको नाममा एफएम चलाउने इजाजत पाएका प्रदीप चलचित्र क्षेत्रमा चालबाज मानिन्छन् । हालै मात्र अर्काे चतु¥याइँ देखाएका छन् ।  अहिले चलचित्र संघ र चलचित्र निर्माता संघबीच जुहारी सुरु हुन थालेको छ ।… विस्तृत समाचार

​हँसाउनेहरू नै हत्तु

कुनै समय थियो हास्यटेलिशृंखलामा नेपाल टेलिभिजनको राज थियो । तीतो सत्य, मेरी बास्सै, जिरे खुसार्नीलगायत टेलिशृंखलाहरू त्यहीँबाट प्रसारण हुन्थे । तर, नेपाली हास्यकलाकारिता क्षेत्रमा जोडी फुट्ने रोग यसरी सल्कियो कि यही कारण जोडी तितर–वितर भए । कुनै समय खेम शर्मा–शिवहरि पौडेल, जितु नेपाल–दमन रूपाखेती, किरण केसी–राजाराम पौडेल आदिको जोडी जम्थ्यो । जो लामो समय टिक्न सकेन । पछिल्लो पटक केदार घिमिरे (माग्नेबूढो) र सीताराम कट्टेल… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top