अर्थ

​ग्लोबल आइएमई बैंकबाट इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभागसंगको सहकार्यमा ग्लोबल आइएमई बैंकले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुबाट इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा शुरु गरेको छ । बैंकले  '८ औँ  इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क' नाम दिएर आफ्ना सम्पूर्ण शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाइएको हो । बैंकले चैत्र ९ देखि १८ सम्म इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन… विस्तृत समाचार

​यातायात व्यबस्था कार्यालय सतुङगलको राजस्व संकलन अब ग्लोबल आइएमई बैंकबाट ।

ग्लोबल आइएमई बैंकले मिति २०७३/११/१९ गतेदेखि यातायात व्यवस्था कार्यालय मोटरसाईकल, सतुङगलको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो ।  यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी  अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक… विस्तृत समाचार

​सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रद शेयर निष्काशनको स्वीकृत

नेपाल राष्ट्र बैंकको निर्देशन तथा सिटिजन्स बैंक इण्टरनेशनल लिमिटडको दशौं वाषिर्क साधारण सभावाट निर्णय भए वमोजिम बैंकले १०:२.५ -अर्थात २५ प्रतिशत) को अनुपातमा १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र वोर्डवाट स्वीकृत भएको छ ।   बैंकले सो हकप्रद शेयर आगामी चैत्र महिनावाट जारी गरि २०७४ साल बैशाखा महिना भित्र पूंजी संकलन गरी सक्ने योजना छ । हाल… विस्तृत समाचार

ग्लोबल आइएमई बैंकलाई आस्वा प्रणालीको स्वीकृती ।

नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई बैंकलाई अनुमति दिएको हो । उक्त अनुमति पश्चात नेपाल धितोपत्र बोर्डले लागू गरेको आस्वा प्रणाली मार्फत सेयर… विस्तृत समाचार

यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजनाहरु

यती डेभलपमेण्ट बैंकले साना तथा मझौला ब्यापार ब्यबसायलाई प्रोत्साहन गर्ने उद्देश्यलेआकर्षक ब्याजदरमा यती सजिलो कर्जा तथा यती घर कर्जा योजनाहरु ल्याएको छ । यती सजिलो कर्जा अन्तर्गत ब्यबसायीहरुले अधिकतम रु १ करोड सम्मको कर्जा  सजिलै प्राप्त गर्न सक्ने छन् । उक्त कर्जा लिन चाहने ब्यबसायीहरुले ओभरड्राफ्ट, १० बर्ष सम्मको किस्ताबन्दी वा दुबै सुबिधा ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशत सम्ममा उपभोग गर्न सक्ने छन् ।  त्यसै… विस्तृत समाचार

​ग्लोबल आइएमई बैंकको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।

  “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ पुष १८ गते ग्लोबल आइएमई बैंकले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।   ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक “बैंक अफ द इएर… विस्तृत समाचार

एनसेलले ल्यायो ‘एकमादुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा

एन सेलले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमादुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रति मिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कलगर्न सक्ने छन् ।  यो योजना मंसिर ६ बाट लागु हुनेछ । यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको मतलब, रु ११… विस्तृत समाचार

​सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले र्बिर्दया जिल्लाकोे जमुनि गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।   यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकिङ्ग सभ्यता बढेको… विस्तृत समाचार

कति छ नेपालमा हजार र ५०० दरका भारु नोट ?

मुलुकका बैंक तथा वित्तीय संस्थासँग एक हजार र ५०० दरका भारतीय नोट दुई करोडको हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राष्ट्र बैंकले त्यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम छैन तर बैंकिङ प्रणालीमा नभए… विस्तृत समाचार

सनराइज बैंक लिमीटेडले ३ बराबर १ अर्थात ३३.३३ प्रतिशत बोनस शेयर वितरणको घोषणा

सनराइज बैंक लिमीटेडले आफ्ना शेयरधनीलाई ३ बराबर १ अर्थात ३३.३३ प्रतिशत बोनस शेयर वितरणको घोषणा गरेको छ ।  भदौ २९ गते बसेको बैंकको २५० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना शेयरधनीलाई बोनस शेयर वितरणको घोषणा गरेको हो ।  यो बैंकले हालै नारायणी नेशनल फाइनान्सलाई अक्वायर गरेका कारण लगानीकर्ताले घोषित शेयर लाभांशमा कर भने तिर्नु नपर्ने स्पष्ट पारेको छ ।  अघिल्लो वर्ष आर्थिक… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top