अर्थ

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

  नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर आगामी २०७५ पौष २८ गते सम्म लिन सकिने छ ।   १. ह्याप्पी विकेन्ड (Happy Weekend)  प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा… विस्तृत समाचार

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट म्यानेजिङ्ग डाइरेक्टर  बाबुकाजी कार्कीले संयुक्त हस्ताक्षर गर्नु भएको छ । सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक, खातावाला महानुभाव तथा कर्मचारीहरुले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँने भएका… विस्तृत समाचार

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ । बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले उक्त सम्मान पत्र ग्रहण गर्नु भएको छ । खेलकुद क्षेत्रको विकाशमा प्रायोजकको रूपमा उत्कृष्ट योगदान गरी नेपाल र नेपालीको गौरब बढाउन  भूमिका निर्वाह गरेको हुनाले राष्ट्रिय खेलकूद परिषदद्वारा आयोजित एक समारोह बीच… विस्तृत समाचार

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका संचालक दिनेश श्रेष्ठले शाखा कार्यालय बैतेश्वरको दोलखा मैनापोखरीमा समुदघाटन गरेको हो । निक्षेप कर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने लक्ष्य… विस्तृत समाचार

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ । निगमल हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  मेघौली उडान गर्ने भएको छ । मेघौलीका लागि एकतर्फी भाडा रु.३,१६५ निर्धारण गरिएको छ  भने ४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ । यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसीर १३ देखि आफ्नो नियमित सेवा… विस्तृत समाचार

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

संकटा वाइन एण्ड वेभरेज प्रालिले एक समारोहका बीच मदिरा व्यवसायी तथा उद्योगीहरुको उपस्थितिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गर्नु भएको हो ।  संकटाले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन बजारमा उपलब्ध गराएको छ ।  विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको क्यानभास वाइनको बजार मूल्य रु. ४९० तोकिएको छ । देशभरका मदिरा आउटलेटमा वाइन चाँडै पुग्ने संकटाले… विस्तृत समाचार

​ग्लोबल आइएमई बैंकको साना तथा मझौला व्यवसायी कर्जा

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (SME Loan)  ३ दिन भित्र उपलब्ध गराउने भएको छ ।  कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ  प्रदान गर्दै उत्पादनशिलतामा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयाबधि घटाएको हो… विस्तृत समाचार

​ ग्लोबल आइएमई बैंकबाट आन्तरिक राजश्व कार्यालयको राजस्व संकलन शुरु

ग्लोबल आइएमई बैंकले मिति श्रावण १ गतेदेखि ४ ठाउँमा लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरिे राजस्व संकलन शुरुवात गरेको छ ।  बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी  अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर,  अध्यागमन विभाग, उद्योग… विस्तृत समाचार

​नेपाल इन्भेष्टमेण्ट बैंक लि.-एनआईबिएल) र एस डेभलपमेण्ट बैंक लि. -एस)को संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक लि.-एनआईबिएल) र एस डेभलपमेण्ट बैंक लि. -एस) बीचको प्राप्ति प्रक्रिया पूरा भएपछि बिहीबार देखि नेपाल इन्भेष्टमेण्ट बैंक लि.को नाममा संयुक्त कारोबार सुरु गरेको छ ।  एसलाई एक सय बराबर ४१ शेयर स्वाप रेसियोमा खरिद गरे पछि एनआईबिएलको चुक्ता पूाजी रु ९.२४ अर्ब पुगेको छ ।  ८.७८ अर्ब चुक्ता पूाजी रहेको एनआईबिएलले एस थपिएपछि निजि क्षेत्रको सबैभन्दा बढी चुक्ता पूाजी बनाउने बैंकको पंक्तिलाई… विस्तृत समाचार

प्रभु बैंकको हकप्रद शेयर बिक्री प्रवन्धकमा एनसिएम नियुक्त

प्रभु बैंकले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले १० कित्ता बराबर ४ कित्ता अनुपातको शेयर निष्काशन गर्न लागेको हो । हाल प्रभुको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।  विस्तृत समाचार


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top