प्रभु बैंकको हकप्रद शेयर बिक्री प्रवन्धकमा एनसिएम नियुक्त


Friday, 24 Mar, 2017 2:30 PM

प्रभु बैंकले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले १० कित्ता बराबर ४ कित्ता अनुपातको शेयर निष्काशन गर्न लागेको हो ।

हाल प्रभुको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top