​अराजक मुकारुङ पुनः बाउ बन्दै !


Saturday, 21 Sep, 2019 1:45 PM

आफूलाई सिर्जनशील अराजक स्रष्टा भनेर चिनाउन चाहने राजन मुकारुङ पुनः बाउ बन्ने भएका छन् । उनी पन्ध्रौँ प्रेमिका अर्थात् सिङजाङ चेम्जोङको बच्चाको बाउ बन्ने भएका हुन् । केही वर्षअघिदेखि मुकारुङ र चेम्जोङ प्रेमसम्बन्धमा थिए ।

सोही कारण श्रीमती प्रगति राईसँग खटपट थियो । मुकारुङको जीवनमा कान्छी श्रीमती बनेर आएकी चेम्जोङ धरानकी हुन् । छोरी उमेरकी गर्भपतन गर्न दबाब दिए पनि चेम्जोङले अस्वीकार गरी अहिले काठमाडौं आएर सँगै बस्न थालेकी छन् । मुकारुङले भने पिएको बेला लिम्बू साथीहरूको जालमा फसेको भनेर आरोप लगाउने गरेका छन् । पहिलो श्रीमतीतर्फ दुई छोरा छन् । जेठोबाट नातिसमेत छ ।<

पहिली श्रीमती प्रगतिसँग सम्बन्धविच्छेद नगरी पन्ध्रौँ प्रेमिकालाई भिœयाएका मुकारुङलाई जुनसुकै बेला कानुनी प्रक्रियामा लैजानबाट आफूलाई कसैले रोक्न नसक्ने प्रगतिले बताउने गरेकी छन् । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.860/-

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

गोकर्ण बचत तथा ऋण सहकारीको आठौं बार्षिक साधारण सभा

गोकर्ण बचत तथा ऋण सहकारीले आफ्रानो सहकारीको आठौं बार्षिक साधारण सभा ओसिस पार्टी प्यालेसमा एक समारोह विच सम्पन्न गरेको छ ।

​एल.आई.सी. नेपालको ‘जीवन बचत’ योजना

“जीवन बीमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ…

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न ।

एन आई सी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

Prabhu Bank Ltd.
Top