बाजेको सुन


Sunday, 24 Jun, 2018 11:52 PM

अन्ततः ‘बाजेको सेकुवा’ पनि बन्द हुने भएछ । किनभने सरकारले आइन्दा बाजेको सेकुवा नाम राखेर पसल राख्न नपाइने निर्देशन दिएको छ । त्यसैले यो नामबाट अब सेकुवा बेच्न नपाइने भएको हो ।

त्यसो त ‘बाजेको सेकुवा’ ले बाहिर मात्रै सेकुवा बेच्ने रहेछ । भित्र– भित्र त सुन बेच्दो रहेछ । त्यसैले अब सेकुवाको साटो सुनै बेचे पनि कुनै फरक नपर्नु पर्ने हो । सुन बेचेपछि पसलको नाम हुनेछ ‘बाजेको सुन’ । ‘बाजेको सेकुवा’ अब ‘बाजेको सुन’ मा परिवर्तन भएको छ भनेर गोरखापत्रमा एउटा सूचना निकालेपछि कुरै खत्तम !

त्यसो त बाजेले सेकुवै पसल राख्नुपर्छ भन्ने पनि केही छैन । सुन र सुनसँग सम्बन्धित अरु पनि सामग्रीको पसल राख्न सकिन्छ । जस्तो कि बाजेको ज्वेलरी, बाजेको सुन भण्डार, बाजेको पेडा, बाजेको स्वर्ण भण्डार, बाजेको गहना पसल, बाजे डायमण्ड, बाजे डायमण्ड एण्ड ज्वलर्स, बाजे गोल्ड, गोल्डेन बाजे....अथवा यस्तै यस्तै । वास्तवमा बाजेको विशेषता सेकुवाभन्दा पनि सुनमा रहेको कुरा त थाहा भइहाल्यो । तर सेकुवाको ठाउँमा सुनकै कारोवार गर्दा कसो होला ?


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top