कौमार्यप्रति पछुतो


Saturday, 16 Sep, 2017 12:04 PM

बार्बाडोसमा जन्मिएकी गायिका रिहाना उर्फ रोबिन रिहाना फेन्टीले कौमार्य गुमाएकोमा दुःख मनाएकी छन् । इले म्यागेजिनको आगामी अक्टोबर अंकमा उनको कभर स्टोरी आउँदै छ । त्यसक्रममा उनले सो विचार व्यक्त गरेकी हुन् । पहिलो चुम्बन स्कुलमा पढ्दै खाएको र केटाले आफ्नो सम्पूर्ण ¥याल मुखमा हाल्दिएपछि मानसिक तनावमा परेको पनि बताइन् । उनी यतिखेर गायक क्रिस ब्राउनसँग बस्छिन् । ब्राउन उनका १३ औं प्रेमी हुन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top