​लामोतिर युवतीको मन


Saturday, 16 Sep, 2017 12:03 PM

बर्माको कारेन आदिवासी महिलाहरु सौन्दर्यको नाउँमा सकेसम्म गर्धन लामो बनाउने गर्छन् । यिनीहरुको घाँटी ४० सेमी (१५.७५ इञ्च) सम्म लामो पाइएको छ । पाँच वर्षको उमेरदेखि तामाको रिङ राख्दै घाँटीलाई तन्काउँदै लाने गर्छन् । पछि घाँटी यति लामो हुन्छ कि रिङबिना टाउकोको भार शरीरले थाम्नै नसक्ने अवस्थामा पुग्छ । त्यसैले यौनकाण्डमा परेका स्त्रीलाई रिङबिना हिँड्ने सजाय दिइन्छ । आजकल धेरै कोणबाट यो प्रथाको विरोध शुरु भएको छ तैपनि पर्यटकलाई आकर्षित गर्न फेरि पनि यसो गर्ने थुप्रै छन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top