बूढी वेश्या


Saturday, 16 Sep, 2017 12:01 PM

शिला भोगेल कोपे विश्वकै सबैभन्दा बूढी वेश्या हुन् । ब्रिटेन निवासी ८८ वर्षीया शिला अहिले पनि सातामा १० जना ग्राहकसँग सुत्छिन् र घण्टाको २ सय ५० पौण्ड कमाउँछिन् । उनी तीन वर्षअघि नै संसारकै बूढी वेश्या घोषित भएकी थिइन् । मिनीस्कर्ट लगाएर र अग्लो कुर्कुचो भएको जुत्ता लगाएर ग्राहकलाई रिझाउन पुग्ने उनी आफू निकै सेक्सी भइएकैले वेश्यावृत्ति पेशामा लागेको बताउँछिन् । उता, ताइवानको ताइपेइमा पनि ८२ वर्षकी वेश्या छिन् । बज्यै वेश्याको नाउँले लोकप्रिय उनको नाउँ चिउ हो ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top