​कसैलाई भने क्वापक्वाप


Friday, 1 Sep, 2017 10:36 AM

सर्लाहीमा गणपति हुँदा पैसा नदिएबापत ठेकेदार गुप्तालाई कोर्टगार्डमा थुन्न आदेश दिने महासेनानी कृष्ण सापकोटाले वन्यजन्तु निर्देशनालय तीन वर्षदेखि कायममुकायम चलाएका छन् । श्रीमतीलाई छत्रमानकी बहिनी कमला घलेलाई हटाएर आर्मी स्कुलको प्रिन्सिपल बनाउन सफल भएका छन् । विचरा कमला डिप्रेसनको शिकार भएको चर्चा छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top