समाचार « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

समाचार

जनकपुरमा रेलको हालत : पाल च्यातियो, इञ्जिन खिया पर्न थाल्यो


ससुरापछि बुहारीमाथि खनिए कमल थापा

राप्रपा अध्यक्षको निम्ति भएको मतदानमा पराजय भोगेपछि हिजो बिहान सबेरै निवर्तमान अध्यक्ष कमल थापाले पराजयको दोष पूर्वराजा ज्ञानेन्द्रमाथि लगाइदिए ।

कस्तो आयो काङ्ग्रेसमा इतर-भितरको हिसाब ?

सत्तारुढ नेपाली काँग्रेस जिल्ला र प्रदेश तहका अधिवेशनहरुमा केन्द्रित छ ।

दुलही बोकेको बस दुर्घटना

आज बेलुका मुसिकोटमा दुलही लिएर फर्कदै गरेको बस दुर्घटना भएको छ । करिब २५ जना जन्ती घाइते भएको र उनीहरुको

सत्तरीले एमालेका क-कसलाई सिध्यायो ?

नेकपा एमालेको दशौँ महाधिवेशनपछि पचासौँ वर्ष पार्टीमा काम गरेका पुराना नेताहरु ‘अलपत्र’ परेका छन् । विधानमा रहेको ७० वर्षे उमेर

केन्द्रीय कमिटीको बैठकमा यो जत्था कहाँबाट छिर्यो ?

दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर नेकपा एमाले चितवनबाट फर्किएको एक साता बितिसकेको छ । तर,महाधिवेशनका कतिपय विषय अझै चर्चामा छन्

तीन देशमा राजदूत पक्का

संसदीय सुनुवाई समितिले सरकारले प्रस्ताव गरेको भारत, अमेरिका र बेलायतका लागि राजदूतहरुको नाम अनुमोदन गरेको छ । आज बसेको समितिको

२ को अधिवेशन स्थगित,१ मा पुनः गणनाको माग

१४ औं महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशमा सम्पन्न भएको कांग्रेसको २ नम्बर प्रदेश अधिवेशन स्थगित...

मास्क नलगाउनेलाई विवाह पञ्चमीमा रोक

जिल्ला प्रशासन कार्यालय, धनुषाले मास्क नलगाएका भक्तजनलाई रामसीताको विवाह पञ्चमीमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको छ । कोरोनाको नयाँ भेरिएन्टको जोखिम

रोल्पामा धमाधम पक्की पुल

रोल्पाको १४ स्थानमा पक्की पुल निर्माण हुने भएको छ । धेरै वटा खोलामा पक्की पुल नहुँदा जोखिम मोल्दै आएका स्थानीयको

भारतबाट आउनेलाई अनिवार्य क्वारेन्टिन

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने...

तनहुँमा करेन्ट लागेर युवक ठहरै

नेटवर्किङको काम गर्ने क्रममा एक जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रामपुर–७, पाल्पाका १९ वर्षीय सागर ज्ञवाली हुन्

‘गोरे’ का लगानीकर्ता ‘काले’ प्लेनको ढोकैबाट समातिए

सुन तस्करी प्रकरणका लगानीकर्ता काले नामले चिनिने कृष्णगोपाल अग्रवाल पक्राउ..

प्रधानमन्त्री एक्कासी पार्टी कार्यालय प्रवेश

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भर्खरै पार्टी मुख्यालय,सानेपा पुग्नुभएको छ । पार्टीको प्रदेश अधिवेशनको परिणामलगत्तै उहाँ केन्द्रीय कार्यालय

आज २ को निधन, २ सय बढीमा संक्रमण

आज कोरोना संक्रमणको कारण दुई जनाको निधन भएको छ । दुई सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । आठ

माधव नेपाललाई हिजो आज भ्याइ नभ्याई

संगठन विस्तारको क्रममा देश दौडाहामा हिँड्नुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज झापा पुग्नुभएको छ । उहाँले आज झापामा

पूर्वउपाध्यक्ष बितेपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित

आगामी पुसको पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा र अल्लोका वस्तुहरुको प्रदर्शन स्थगित गरिएको छ । ढाका कपडा

को को छानिए एसिया कप क्रिकेट प्रतियोगितामा ?

नेपाल क्रिकेट संघ क्यानले एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० जना खेलाडी छनोट गरेको छ । यही

चितवनका व्यवसायीको गुनासो : ‘८ लाख आए-गए’

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो पोखेका छन्

गंगालालमा कोरोनाको नक्कली रिपोर्ट, टेक्निसियन बर्खास्त

काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा सर्वसाधारणसँग रकम असुलेर कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको छ

मंसिर २३ बाट निर्णायकहरु फेरिने

रियालिटी शो नेपाल आइडलको चौथो संस्करण मंसिर २३ गते बाट प्रसारणमा आउने भएको छ । शोका होस्ट आसिफ साहले सामाजिक

रंग पसलमा आगो दनदनी

रुपन्देहीको एउटा पेन्ट पसलमा आगलागी...

कार्यकर्ताको ढाड,केपी ‘बा’ को आड

एमालेले कम्युनिष्ट चरित्र मास्दै गएको आरोप लाग्न थालेको धेरै भएको छ । केपी ओली अघिल्लो पटक अध्यक्ष बनेपछि उक्त प्रवृत्ति

नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । ६६ वर्षीय एक जना विदेशी नागरिक र उनीसँग

एमालेमा समस्या तल होइन, माथिको

दुई तिहाइ बहुमतको सरकार र सशक्त कम्युनिष्ट पार्टीबाट झरेपछि एमालेभित्र विगतको समस्या केलाउन थालिएको छ । महाधिवेशनमा देखिएको तामझाम र

एनआरएन चुनावमा मन्त्रीको आदेश बदर

गैरआवासीय नेपालीहरुको संगठन एनआरएनको रोकिएको चुनावी प्रक्रिया खुलेको छ । राजनीतिक दलहरुको प्रभाव परेको उक्त संगठनभित्र पछिल्लो पटक परराष्ट्रमन्त्री नारायण

पर्सि प्रदेश–२ मा बिदा

प्रदेश–२ सरकारले पर्सि २२ गते बुधबार सार्वजनिक बिदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले सार्वजनिक बिदाको घोषणा

इच्छाराजको मुध्दामा बयान शुरु,थुन्लान् कि छाड्लान् त राजकुमार श्रीमानले ?

दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङको हिजोदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरु..

बागमती काँग्रेसमा इन्द्र बानियाँले जिते

हिजोको मतदानमा सिटौला पक्षका प्रधानले बानियाँलाई समर्थन गरेपछि जीत सुनिश्चित भएको हो ।

प्रधानमन्त्री-पत्नी नै भिडेको अडियो प्रमाण

प्रतिनिधि पदको महत्व जति छ मूल्य पनि महंँगो नै रहेको रहस्य खुल्दै जान थालेको छ ।

पूर्वडेपुटी गभर्नरको समृद्धि आवाजमा

नेपाल बैंकर्स एसोसिएसनले बैंक खाता खोल्ने सन्देश दिएको गीत बजारमा ल्याएको छ । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’

ग्रेडवृद्धि परीक्षा आगामी माघमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रबार

५५ स्वादका चिया,२२ स्वादका कफी : चियाचौतारीमा रमाउने त कति…

इतिहास बनेको एउटा कथा, मृत्युदण्ड पाएका दुई चिनियाँ, दुवैलाई विष मानेर चिया र कफीको परीक्षण गरियो । तर हजारौं वर्षपछि

‘राजाको नभए के खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त ?’

आज बिहानबाट राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले आफ्ना पूर्वअध्यक्ष कमल थापालाई जस्तालाई तस्तै हुनेगरी मुखभरिको जवाफ दिएका छन् ।

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा जुगल अध्यक्षमा निर्वाचित भएका छन् । चितवनमा हिजोदेखि भएको महाधिवेशनले उनलाई अध्यक्षमा

राजश्व चुहावट गर्नेविरुद्ध मुद्दा दायर

रुपन्देहीका दुई व्यवसायीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलले ती व्यवसायीविरुद्ध २२ करोड रुपैयाँबढी बिगो दाबी

यो वर्ष पनि भृकुटीमण्डपमा प्रविधि मेला हुने

क्यान इन्फोटेक मेला आगामी माघको दोस्रो हप्ता सञ्चालन गर्ने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघले यो वर्षको क्यान इन्फोटेक

दोलखावासीले सडक विभाग घेर्ने

सडक निर्माणमा ढिलाई भएको भन्दै दोलखावासीले सडक विभाग घेर्ने भएका छन् । काम थालिएको वर्षौं भइसक्दा पनि निर्माण सम्पन्न नभएपछि

चिसो बढ्दै जाँदा सञ्जिव न्यौपाने समरको ‘चर्को घाम’

सांगीतिक क्षेत्रमा समर नामले परिचित सञ्जिव न्यौपानेको ‘चर्को घाम’ बोलको गीत बजारमा..

जापान जान हिँडेका नेपाली मलेसियामा अलपत्र

जापान जाने क्रममा ट्रान्जिट बनाउँदै मलेसिया पुगेका ३६ नेपाली नागरिक अलपत्र परेपछि उद्धार गरिएको छ । तीमध्ये ३४ जनालाई नेपाल

पूर्वराजा ज्ञानेन्द्रलाई ट्याग गर्दै कमल थापा क्रुद्ध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले हारको पीडा पोखेका छन् । पार्टीको पहिलो एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनबाट

तारा बरालको स्वास्थ्य ‘डेञ्जर’ अवस्थामा : मानवअधिकार आयोग

अभियन्ता तारा बरालको जीवन रक्षाको लागि अपिल..

दाङमा पनि खोप शुरु

दाङ जिल्लामा १८ वर्ष उमेर माथिका जिल्लावासीलाई कोभिडविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाउन थालेको छ । दाङका छ वटा पालिकामा

सलमान खानको नाममा सुटुक्क पौने करोड संकलन

भारतीय अभिनेता सलमान खानको नाममा काठमाडौंको दरबारमार्गमा खोलिएको एउटा पसलका म्यानेजर झण्डै सत्तरी लाख रुपैयाँसहित पक्राउ परेका छन् । बिइङ

१ नम्बर प्रदेशका नेकपाएस नेता इटहरीमा जुट्दै

एकीकृत समाजवादीले इटहरीमा प्रथम प्रदेश भेला आयोजना गर्ने..

स्वागतमा एमाले केन्द्रीय सदस्यको अनुपस्थिति

-राजेशचन्द्र राजभण्डारी नेकपा एमालेको १० औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बागलुङ सदरमुकाममा स्वागत,बधाई तथा शुभकामना दिइएको छ । जिल्ला कमिटीले

आज १ को निधन, २ सय संक्रमित

आज कोरोना संक्रमणको कारण एक जनाको निधन भएको छ । दुई सय पाँच जना कोरोना संक्रमित थपिएका छन् । १०

टोकियोमा फरक क्षमताकाले देखाए मनमोहक ह्यान्ड ब्याले

फ्रेन्च कोरियोग्राफर साडेक वाफको नेतृत्वमा प्रदर्शित उक्त ह्यान्ड ब्यालेमा एक सय २८ जनाले सहभागिता जनाएका थिए ।

एमाले र राप्रपाले सकाए,काँग्रेस भुमरीमा

सभापति देउवाको उमेर ७७ वर्ष पुगिसकेको छ । तर त्यहाँ ७० वा ७५ वर्षको प्रावधान छैन ।

खच्चडको भरमा खाद्यान्न ढुवानी, बिरामीलाई समस्या

ग्रामीण सडकले समेत नछोएको म्याग्दीको गुर्जा गाउँमा अझै पनि खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । धवलागिरि गाउँपालिकाको