शहरभित्र « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

शहरभित्र

ललितपुरको अव्यवस्थित पार्किङ रोकिएला ?


पर्यटनमन्त्री आले यात्रुवाहक बसमा सरर

नि:शुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

म्याद गुज्रेको खाद्यपदार्थ राजधानीमा छ्याप्छ्याप्ती

राजधानीमा म्याद गुजे्रको खाद्यपदार्थ छ्याप्छ्याप्ती भएको छ । प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट त्यस्ता सामाग्रीमा नयाँ मिति राखेर रिलेबलिङ गरेको अवस्थामा

काठमाडौँ छिर्ने सबैलाई खोप

उपत्यका छिर्ने र बाहिरिने मुख्य चार वटा नाकामा कोरोनाविरुद्धको खोप...

विप्लवले आज पनि घेरे आयल निगम

उनीहरुले निगमको टेकुस्थित कार्यालय घेरेका हुन् ।

आज राजधानीमा कसले के गर्दैछ ?

नेकपा एमाले दशौं महाधिवेशनको अवसरमा राष्ट्रिय युवा संघ, ललितपुर जिल्ला कमिटीले आज बिहानदेखि बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम

नमोबुद्धमा श्रद्धालुहरुको खचाखच

सबैभन्दा धेरै दर्शनार्थी हिजो साँझ र गएको रातभर त्यहाँ बसेका थिए ।

मूल्यवृद्धिको बिरोधमा नयाँ शैली, १ व्यक्ति १ रुपैयाँको थैली

मंसिर ५ गते शनिबार एक व्यक्ति एक रूपैयाँ संकलन गरी नेपाल आयल निगमलाई बुझाउने कार्यक्रम राखेका छन् ।

उपत्यकामा चिसो ह्वात्तै बढ्यो

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । हिजो न्यूनतम

ललितपुरमा आज हिरण्यकश्यपु वध गरिने

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो ।

आज उपत्यकामा के भयो, के हुँदैछ ?

एमाले नेता महेश बस्नेतले बिहान १० बजे सूर्यविनायक नगरपालिका ८ मा जगातीदेखि डोलेश्वरसम्मको सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंमा चिनियाँले निकाले जुलुस

काठमाडौंमा रहेका केही चिनियाँ नागरिकले आज बिहान जुलुस निकालेका छन् । लामो समयदेखि स्वदेश फर्कन नपाएका चिनियाँले जुलुस निकालेका हुन्

आज देशव्यापी चक्काजामसम्मका कार्यक्रम हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बिरोधमा नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहले देशव्यापी देशव्यापी चक्काजाम..

विप्लव अखिल र प्रहरीबीच झडप

अनेरास्ववियु र प्रहरीबीच प्रदर्शनीमार्गमा झडप

अव्यवस्थित पार्किङ, अस्तव्यस्त राजधानी

काठमाडौं उपत्यका मुलुककै अति व्यस्त शहर...

आज राजधानीमा कहाँ के हुँदैछ ?

आज राजधानीको कीर्तिपुर नगरपालिकाले जनगणना सचेतना र्याली निकालेको छ । र्याली बिहान ७ बजे नगरपालिकाको कार्यालय अगाडि, कीर्तिपुरबाट निकालिएको हो

उपभोक्ताका नाममा खाल्डो खनेर खल्ती भर्न निषेध

शहरी विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत् किनमेलको कार्य बन्द गर्न निर्देशन..

चाडबाड नसकिँदै पशुपतिमा धर्ना

पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आजदेखि कर्मचारीले धर्ना कार्यक्रम राखेका छन् । गत साउन महिनामा निश्कासित कर्मचारीको पुनः नियुक्तिको माग

एक दिन मात्र खुल्ने बालगोपालेश्वरको मन्दिर (फोटो फिचर)

यो वर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै हिजो खुल्ला गरिएको थियो ।

भाइटीकाले दिएको खुशियाली भरमार (फोटो फिचर)

समयान्तरको कारण हिजो नेपालबाट शुरु भएको भाइटीका युरोप र अमेरिकामा रहेका नेपालीले नेपाली समयानुसार आज बिहानसम्म पनि लगाएका छन् ।

राष्ट्रिय खड्गी समाजको कार्यक्रममा प्रधानमन्त्री र शताब्दी पुरुष

राष्ट्रिय खड्गी समाजले नेपाल संवत् ११४२ को स्वागत गरे..

तरकारीको भाउ छोइनसक्नु, सर्वसाधारणको तिहार थप महँगो

तिहारको मुखैमा राजधानी बासिन्दाको भान्सा महँगिए...

जताततै जलपान र शुभकामना, नेकपा एमाले र एसको पनि चटारो

आज तिहारको सबैभन्दा महत्वपूर्ण दिनमध्येको एक लक्ष्मीपूजा । राजधानीमा अधिकांश प्रमुख राजनीतिक दलले जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन्

विदेशबाट फर्केकालाई सिनामंगलमै लुटियो

वैदेशिक रोजगारमा गएकाहरु फर्कने क्रममा लुट्ने समूहलाई प्रहरीले समातेको छ ।

बंगलादेशमा चियाको सिजन शुरु

छिमेमी राष्ट्र बंगलादेशमा चिया प्रशोधनको सिजन शुरु भएको छ । उत्तरपूर्वी बंगलादेशको श्रीमंगलमा यस सिजनको चिया प्रशोधनका लागि कारखानाहरू धमाधम

राजधानीका अव्यवस्थित तारलाई कहिलेसम्म दुर्घटनाको पासो बनाइरहने ?

खम्बामा टाँगिएका तारले राजधानीलाई कुरुप मात्रै नभई जोखिमपूर्ण पनि बनाइदिएको छ ।

आज धनतेरस मनाईंदै

तिहारलाई उज्यालो र प्रकाशको पर्वको रुपमा समेत चिनिन्छ ।

राजधानीका नदीहरु कहिले हुने निर्मल ?

असावधानीका कारण फोहोर र दुर्गन्धित भएका काठमाडौं उपत्यकाका नदीहरुको सरसफाइमा...

बजारमा तिहारको भीड, जताततै खानेमसला र झिलीमिली

पोहोर ८० रुपिँयामा बेचेको सानो प्याकेटलाई अहिले १ सय रुपिँयासम्म पर्ने उहाँले बताउनुभयो ।

तिहार नलाग्दै जताततै शुभकामना, सीके राउतको भने आन्दोलन र धर्ना

राजनीतिक दल तथा समूहले चियापान र शुभकामना आदानप्रदानको कार्यक्रम राखे..

काठमाडौं महानगरमा विद्युतीय माध्यमबाट कर तिर्न सकिने

काठमाडौं महानगरपालिकाले विद्युतीय माध्यमबाट कर तथा राजस्व भुक्तानी गर्न सकिने व्यवस्था..

मेयरको घर अगाडि फोहोरको डंगुर

जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरकै घर अगाडि लगेर फोहोर..

सडक बिग्रेको कति समयपछि सरोकारवालाको ध्यान जान्छ ?

पाटनढोकाबाट पुल्चोक निस्किने मदन स्मारक सडकको अवस्था एक वर्ष यता दयनीय

जाडो बढेसँगै ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप

७४ वर्षमाथिका नागरिकलाई निमोनिया विरुद्धको खोप दिने

सिसडोलमा तनाव : दशैंपछि राजधानीको फोहोर जहाँको त्यहीँ

काठमाडौंको फोहोर कात्तिक लागेदेखि उठाइएको छैन ।

कृष्णगोपालको घर नजिकै एकीकृत समाजवादीको कार्यालय

आज नेकपा एकीकृत समाजवादीले कीर्तिपुरमा आफ्नो कार्यालय उद्घाटन गर्ने भएको छ ।

भाइटीकाको माला उन्न थालियो

.... तर अहिले भक्तपुरमा भाइ तिहारको लागि मखमली फूलको माला उन्न थालिएको छ ।

काठमाण्डौका रैथाने नेवारहरुको क्षेत्रबाट एमाले कमिटीमा को-को ?

एमालेले शनिवार वडा अधिवेशन सम्पन्न गरेको छ ।

स्कुटीको डिकीभित्र ३० लाख, डेरामा ५० लाख

स्कुटीको डिकीभित्र राखेर लाखौं नगद ओसारपसार..

आज राष्ट्रपति मन्दिर जाने,दुईतिर बिरोध हुने

विद्यादेवी भण्डारी नवदुर्गा मन्दिरको दर्शन गर्न भक्तपुर जाने

आज काठमाण्डौमा जे जे हुँदैछ

आज राजधानीमा माओवादी केन्द्रको स्थायी समितिको बैठकदेखि नेपाली काँग्रेसको धर्नासमेत हुँदैछ । उता माइतीघरमा पनि दशैं अघिदेखिको धर्ना जारी हुने

दशैंको चापाचापमा पनि राजधानीमा बग्रेल्ती कार्यक्रम

नेपालगञ्जबाट पैदल यात्रा गरेर अभियन्ताहरुले अस्ति शुक्रबारदेखि माइतीघर मण्डलामा सुरु गरेको धर्ना..

काठमाडौंमा चाडपर्वलक्ष्यित खोप कार्यक्रम शुरु

काठमाण्डौ महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथि सबै उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने

असल-अस्वस्थ खसी बोका कसरी चिन्ने,कहाँ किन्ने ?

काठमाडौँमा आजदेखि खसीबोका भित्रिने

राजधानीमा धेरैले आत्महत्या रोज्न थाले

निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले हिजो छिमेकी अरुको निर्माणाधीन घरको छतबाट हामफाले

चीनले सामानमा कस्दा नेपाली बजार महँगियो

न्यूरोड,असन,भोटाहिटी,कालोपुल, लगनखेल,जावलाखेलतिर खरिददारी गर्न आउनेहरुको भीड

सूर्यबिनायकदेखि सल्लाघारीसम्मको सानो संसार

धेरै महिलाले फुटपाथ व्यापार सञ्चालन गरेका छन् ।

तरकारी बजारतिर पनि हेरे हुन्छ नि !

तरकारी बजारमा दिनहुँ हाट लाग्ने गर्छ । देशभरको तरकारी बजार राति २ बजेदेखि सञ्चालनमा आउँछ । बाहिरी जिल्लाबाट ल्याइएको तरकारी,

न्यूरोड र मख्खन गल्लीका पसलेहरु कार्वाहीमा

चाड पर्वलाई लक्षित गर्दै राजधानीको बजार अनुगमनलाई तीव्रता

हराएका २१ मोटरसाइकल भेटिए

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ । आज काठमाडौंमा आयोजित एक