स्वास्थ्य « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

स्वास्थ्य

भारतबाट आउनेलाई अनिवार्य क्वारेन्टिन


आज २ को निधन, २ सय बढीमा संक्रमण

आज कोरोना संक्रमणको कारण दुई जनाको निधन भएको छ । दुई सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । आठ

गंगालालमा कोरोनाको नक्कली रिपोर्ट, टेक्निसियन बर्खास्त

काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा सर्वसाधारणसँग रकम असुलेर कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको छ

नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । ६६ वर्षीय एक जना विदेशी नागरिक र उनीसँग

तारा बरालको स्वास्थ्य ‘डेञ्जर’ अवस्थामा : मानवअधिकार आयोग

अभियन्ता तारा बरालको जीवन रक्षाको लागि अपिल..

दाङमा पनि खोप शुरु

दाङ जिल्लामा १८ वर्ष उमेर माथिका जिल्लावासीलाई कोभिडविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाउन थालेको छ । दाङका छ वटा पालिकामा

आज १ को निधन, २ सय संक्रमित

आज कोरोना संक्रमणको कारण एक जनाको निधन भएको छ । दुई सय पाँच जना कोरोना संक्रमित थपिएका छन् । १०

ढिलाइ नगरौं, परिवारै ढल्न सक्छ

कोभिडको नयाँ भेरिएन्टले विश्व त्राहिमाम छ । त्यसबाट जनतालाई बचाउन सरकारले उचित कदम चाल्न ढिलाइ हुनुभएन । विभिन्न राष्ट्रले नयाँ

आज कोरोनाबाट निधन हुनेको संख्या शुन्य

आज कोरोना संक्रमणको कारण कसैले पनि ज्यान गुमाएका छैनन् । दुई सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । ७

भरतपुरमा पनि ‘ट्रमा इमरजेन्सी ’ सेवा

भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । दुर्घटनाका घाइते उपचारका लागि अस्पतालले अर्थोपेडिक सर्जनको नेतृत्वमा छ शैयाको सेवा

कोरोनाबाट निधन हुनेको संख्या बढ्यो, आज ६ जना बिते

आज कोरोना संक्रमणको कारण छ जनाको निधन भएको छ । तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन् । ११

प्रधानन्याधीशको स्वास्थ्यमा सुधार

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । सशस्त्र प्रहरी बल, नेपालको एपिएफ अस्पताल बलम्बुमा कोभिड–१९ निमोनियाको उपचार

नयाँ भेरिएन्ट रोक्न सुदूरपश्चिमका नाकामा कडाई

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेको भन्दै सुदूरपश्चिम प्रदेशका नाकामा कडाई गरिएको छ । भारतमा ओमिक्रोनको संक्रमण फैलिए

नागरिकको बाँच्न पाउने अधिकारमाथि सँधै खेलबाड

त्यहि अवस्था भोलि नआउला भन्न सकिँदैन । तर, आगलागी भइसकेपछि कुवा खन्ने कि कुवा खनेर सँधैको निम्ति ठिक्क पर्ने ?

भारतीय खोप : अनुदानको आयो, भुक्तानी भइसकेको पठाएन

भारतको सिरम इस्टिच्युट अफ इन्डियाले पठाएको कोभिडविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा

आज तीन जना बिते, ३ सयबढी संक्रमित

आज कोरोना संक्रमणको कारण तीन जनाको निधन भएको छ । तीन सय १६ जना कोरोना संक्रमित थपिएका छन् । १२

माछापोखरीमा डुबेर शिशुको मृत्यु

घरनजिकैको माछापोखरीमा डुबेर एक शिशुको मृत्यु भएको छ । मृत्यु हुने संखुवासभा मकालु गाँउपालिका–५ चौलाखर्कका हर्कबहादुर तामाङका ८ महिने छोरा

काठमाडौंको एड्स दिवस सिन्ह्वाको समाचारमा

आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर एड्स दिवस मनाईंदैछ

नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्ने सरकारको प्रयास

आजको मन्त्रिपरिषद् बैठकले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भएको मुलुकबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धि आदेश जारी

आज २ जना बिते, २ सयबढी संक्रमित

आज कोरोना संक्रमणको कारण दुई जनाको निधन भएको छ । दुई सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । छ

चीनले अफ्रिकालाई १ अर्ब डोज खोप दिने

चीनले अफ्रिका महादेशका विभिन्न मुलुकलाई कोभिड १९ विरुद्ध थप एक अर्ब डोज उपलब्ध गराउने भएको छ । चीन–अफ्रिका सहकार्य मञ्चको

नर्सिङमा भर्ना गर्ने निर्णय रद्ध गर्न निर्देशन

सीटीईभीटीले केही दिनअघि मात्रै पीसीएल नर्सिङ भर्नाको निम्ति ४५ वटा कलेजलाई सिट संख्यासहित बाटो खुला गरेको थियो ।

ओमिक्रोन भेरियन्टसँग आत्तिनुपर्ने अवस्था छैन : डा. पुन

विश्वमा कोरोना भाइरस थप चिन्ताको विषय बन्दै..

जापानले पनि सीमाना बन्द गर्यो

विश्वमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको कारण देखाउँदै जापानले वाह्य यात्रुका लागि आफ्नो सीमानाका बन्द गरेको छ । विभिन्न मुलुकमा

आज १ जना बिते, २ सयबढी संक्रमित

आज कोरोना संक्रमणको कारण एक जनाको निधन भएको छ । दुई सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । नौ

चीन पुर्याइएका माओवादी नेताको स्वास्थ्यमा सुधार

सबैसँग कुरा गर्न थाल्नुभयो र अध्यक्ष प्रचण्डसँग हिजो बेलुकी भिडियो कल गर्नुभएको थियो ।

कोरोना मासिएकै होला त ?

कोरोना र महामारीले पनि सत्तापक्ष र प्रतिपक्ष भनेर बाँकी राख्ला र ?

आज पनि संक्रमित २ सयबढी, २ जना बिते

आज मुलुकभर दुई सय ७० जना कोरोना संक्रमित थपिएका छन् । सात हजार आठ सय २९ जनामा पीसीआर तथा दुई

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट फेला परेको छ । बी.१.१.५२९ नाम दिइएको उक्त भेरिएन्टमा ‘धेरै संख्यामा उत्परिवर्तनहरू’ रहेको बताइएको छ

आज पनि संक्रमित ३ सयबढी, ३ जना बिते

आज मुलुकभर तीन सय आठ जना कोरोना संक्रमित थपिएका छन् । सात हजार एक सय चार जनामा पीसीआर तथा एक

आज संक्रमित ३ सय ३२ जना, ४ जना बिते

मुलुकभर तीन सय ३२ जना कोरोना संक्रमित थपिए..

४ महिनामा ७ लाखको ज्यान जानसक्छ : विश्व स्वास्थ्य संगठन

युरोप क्षेत्रीय कार्यालयले युरोपमा कोरोनाको कारण आगामी चार महिनामा सात लाख जनाको ज्यान जान सक्ने चेतावनी..

कीर्तिपुरवासीलाई निःशुल्क रक्तसेवा

कीर्तिपुर नगरवासीले आवश्यकता परेको बखत उपचारको क्रममा निःशुल्क रगत पाउने..

डाक्टरको जाँच पुसमा

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स परीक्षा पुसमा लिने भएको छ । ६१ औं चिकित्सक प्रमाणपत्रको ६१ औं ब्याचको परीक्षा आगामी

संक्रमित घटे पनि मृत्युदर उस्तै, आज ९ जना बिते

मुलुकभर तीन सय ५१ जना कोरोना संक्रमित थपिए..

कोभिडविरुद्ध खोप प्रमाणपत्रकाे नेपाल र भारतमा मान्यता

नेपाल र भारतबीच कोरोना भाइरसविरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिडविरुद्धको

अब गर्भवतीलाई पनि कोरोनाको खोप

अब सबै गर्भवती महिलाले कोरोनाविरुद्ध खोप पाउने भएका छन् । उच्च जोखिममा रहेका गर्भवती महिलालाई खोप दिने प्रवृत्तिलाई हटाएर स्वास्थ्य

आज तीन सयबढी संक्रमित, चार जनाको मृत्यू

तीन सय ८५ जना कोरोना संक्रमित थपिए..

कमसल औषधी बिक्रीमा रोक

नेपाली औषधि उत्पादक कम्पनी केमिड्रग इन्ड्रष्ट्रिजले उत्पादन गरेको एउटा औषधि न्यून गुणस्तरको फेला परेको छ । औषधि व्यवस्था विभागद्वरा गरिएको

ललितपुरमा शनिबार बाहेक अरु दिन खोप

महानगरपालिकाले शनिबारबाहेक बाँकी सबै दिन कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप..

विश्वमा कोरोनाबाट ज्यान गुमाउने संख्या आधा करोड बढी

विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पचास लाख नाघेको छ । आज बिहानसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ लाख

आज २ सयबढी संक्रमित, एक जनाको मृत्यू

आज मुलुकभर दुई सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । सात हजार आठ सय ४५ जनामा पीसीआर तथा एक

कपिलवस्तुमा हैजा रोक्न खोप अभियान

खोप कार्यक्रम यशोधरा गाउँपालिकामा आजदेखि अभियानका रुपमा शुरु भएको छ ।

त्यत्तिकै एड्स निको भयो

अर्जेन्टिनाकी एक महिलाको बिना कुनै औषधिउपचार एचआईभी एड्स निको भएको छ । यो विश्वकै दोस्रो दुर्लभ घटना भएको बताइन्छ ।

आज ३ सय संक्रमित हुँदा ५ बिते

मुलुकभर दुई सय ९६ जना कोरोना संक्रमित थपिए

मौसम बिग्रियो, यातायात सञ्चालनमा ध्यान पुर्याइयोस् : मौसम पूर्वानुमान महाशाखा

महाशाखाले देशका अधिकांश भू–भागमा चिसो बढ्ने क्रममा रहेको र तुवाँलोका कारणले.....

सञ्चारकर्मी नानिराम नेपालको निधन

क्रियाशील पत्रकार नानिराम नेपालको हृदयाघातका कारण निधन भएको छ । हृदयाघातपछि धुलिखेल अस्पतालमा उपचाररत नेपालको आज निधन भएको हो ।

आज पनि संक्रमित र मृतक संख्या उस्तै

आज मुलुकभर दुई सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । सात हजार आठ सय ६३ जनामा पीसीआर तथा तीन

थप खोप दिने अमेरिकी प्रतिबद्धता

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कोरोना भाइरसविरुद्धको थप फाइजर खोप उपलब्ध गराउने बताउनुभएको छ ।

खोटाङमा एक तिहाई मात्रै

सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका औषधिमध्ये खोटाङमा २८ प्रकारका मात्रै औषधि दिने गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले