बिबिध « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

बिबिध

जनकपुरमा रेलको हालत : पाल च्यातियो, इञ्जिन खिया पर्न थाल्यो


कहिले हाँस्ने पालो, कहिले रुने पालो

उतिबेला प्रधानसेनापतिलाई कुरा लगाएर अरुको रुवाबासी गराउनेहरू अहिले आफैँ तलमाथि हुने खतरामा छन् । केही महिनाअघि अवकाश पाएका प्रधानसेनापति पूर्णचन्द्र

मास्क नलगाउनेलाई विवाह पञ्चमीमा रोक

जिल्ला प्रशासन कार्यालय, धनुषाले मास्क नलगाएका भक्तजनलाई रामसीताको विवाह पञ्चमीमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको छ । कोरोनाको नयाँ भेरिएन्टको जोखिम

रोल्पामा धमाधम पक्की पुल

रोल्पाको १४ स्थानमा पक्की पुल निर्माण हुने भएको छ । धेरै वटा खोलामा पक्की पुल नहुँदा जोखिम मोल्दै आएका स्थानीयको

गंगालालमा कोरोनाको नक्कली रिपोर्ट, टेक्निसियन बर्खास्त

काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा सर्वसाधारणसँग रकम असुलेर कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको छ

पर्सि प्रदेश–२ मा बिदा

प्रदेश–२ सरकारले पर्सि २२ गते बुधबार सार्वजनिक बिदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले सार्वजनिक बिदाको घोषणा

पूर्वडेपुटी गभर्नरको समृद्धि आवाजमा

नेपाल बैंकर्स एसोसिएसनले बैंक खाता खोल्ने सन्देश दिएको गीत बजारमा ल्याएको छ । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’

५५ स्वादका चिया,२२ स्वादका कफी : चियाचौतारीमा रमाउने त कति…

इतिहास बनेको एउटा कथा, मृत्युदण्ड पाएका दुई चिनियाँ, दुवैलाई विष मानेर चिया र कफीको परीक्षण गरियो । तर हजारौं वर्षपछि

यो वर्ष पनि भृकुटीमण्डपमा प्रविधि मेला हुने

क्यान इन्फोटेक मेला आगामी माघको दोस्रो हप्ता सञ्चालन गर्ने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघले यो वर्षको क्यान इन्फोटेक

दोलखावासीले सडक विभाग घेर्ने

सडक निर्माणमा ढिलाई भएको भन्दै दोलखावासीले सडक विभाग घेर्ने भएका छन् । काम थालिएको वर्षौं भइसक्दा पनि निर्माण सम्पन्न नभएपछि

जापान जान हिँडेका नेपाली मलेसियामा अलपत्र

जापान जाने क्रममा ट्रान्जिट बनाउँदै मलेसिया पुगेका ३६ नेपाली नागरिक अलपत्र परेपछि उद्धार गरिएको छ । तीमध्ये ३४ जनालाई नेपाल

तारा बरालको स्वास्थ्य ‘डेञ्जर’ अवस्थामा : मानवअधिकार आयोग

अभियन्ता तारा बरालको जीवन रक्षाको लागि अपिल..

मन्त्री आलेले राखेरै छाड्ने

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरको ऐतिहासिक जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली

सर्वसाधारण झुक्याउँदै सरकारी निकाय

विशेषतः सुरक्षा निकायले विभिन्न विषयमा नियमित सूचना जारी गर्छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा

सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर

ठमेलमा खुल्यो, आयरल्याण्डमा बन्द गरियो

झण्डै दुई वर्षदेखि बन्द रहेको काठमाडौंको पर्यटकीय क्षेत्र फेरि लयमा फर्केको छ । कोरोना महामारीका कारण विशेषगरी रात्रीकालीन व्यवसायमा कडा

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तर्जुमाको तयारी गरेको छ । काउन्सिलले ज्येष्ठ नागरिकबारे आमसञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग

सञ्चालक समितिका अध्यक्ष वैदेशिक रोजगारीमा गएपछि शिक्षकहरुको बेहाल

तलब नपाएपछि ऋण मागेर चाडबाड मनाउनुपर्दा रुकुम पश्चिमका शिक्षकहरुको मन दुःखेको छ । त्यहाँको एक सरकारी विद्यालयका शिक्षकहरुले श्रावण महिनादेखि

व्यवसायअनुसारको फोहोर शुल्क तोकियो

दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि व्यापारीहरुसँग मासिक शुल्क उठाउन थालेको छ । उपमहानगरले चालु आर्थिक वर्षदेखि स्थानीय व्यवसायीहरूबाट फोहोर

अचम्मका डाक्टर,महिला पत्रकारलाई खुसुखुसु म्यासेज

नक्कली डाक्टरले उपचारका नाममा बिरामीका आफन्तलाई ठगी गरेका घटना नेपालमा खासै नौलो होइन । तर,सक्कली डाक्टरले हस्पिटलबाटै योजनाबध्द ठगी धन्दा

जनगणना, बाघ गणनापछि पुस्तकालय गणना

सरकारले देशभर सञ्चालनमा रहेका पुस्तकालयको विवरण संकलन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण

दुई ठगरामलाई युथ अफ आँधीखोलाको प्रश्न ‘पुल कहिले बनाउँछौ ?’

दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने भन्दै निर्माणको जिम्मा लिएका ठेकेदारलाई युथ अफ आँधीखोलाले प्रश्न गरेको छ । ‘ए ठेकेदारसाप,पुल

सौराहामा यी कर्मचारी सुटुक्क

निजामती सेवा ऐनले कर्मचारीहरूलाई राजनीतिक दलको सदस्य बन्न, दलका कार्यक्रममा भाग लिन रोक लगाएको छ । तर, एमालेको हालै सम्पन्न

सेवा गर्ने सोसाइटी झगडा गर्दै अदालतमा

नेपाल रेडक्रस सोसाइटीमा देखिएको केन्द्रदेखिको विवादले जिल्ला शाखाहरुलाई पनि लपेट्न शुरु गरेको छ । उदयपुरमा दुई हप्ताअघिमात्रै विनोद बस्नेतको नेतृत्वमा

नयाँ दिल्लीका विद्यालय अनिश्चितकालीन बन्द, अन्तर्राष्ट्रिय उडान रोक्ने तयारी

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । कोभिड संक्रमण बढेपछि दिल्लीका सबै विद्यालयहरु बन्द गर्ने

रक्तचन्दनको तेल ३३ लिटरको डेढ करोडबढी

प्रहरीले ३३ लिटर रक्तचन्दनको तेल डेढ करोड रुपैयाँभन्दा बढीमा किनबेच गरिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्रेको छ । प्रहरीको अपराध

सुर्खेत–दैलेख बाटो बन्द,वैकल्पिक मार्ग मन्द मन्द

सुर्खेत–दैलेख सडक खण्ड आजदेखि एक महिनाका लागि बन्द..

नेपाल आउनेको संख्या बढ्यो

यो वर्षको पछिल्लो ११ महिनामा हवाइमार्ग हुँदै नेपालमा एक लाखभन्दा धेरै पर्यटक भित्रिएका छन् । सन् २०२१ को जनवरी यता

अब ललितपुरबाट पनि विद्युतीय राहदानी

विद्युतीय राहदानी (ई–पासर्पोट) आजबाट जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट सोझै अनलाइन बुकिङ गर्ने व्यवस्था गरिएको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागका

नयाँ दिल्लीमा पेट्रोलियम पदार्थको भाउ घट्दै, काठमाडौंमा के होला ?

विश्व बजार नै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा परेको छ । केही महिना यता लगातार बढिरहेको पेट्रोलियम पदार्थको आकाशिएको मूल्यले

पशुपतिमा भोलि नपाइने,अरु दिन पाइने ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा,मासुु,मदिरा तथा नशालु पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाएको छ । प्रशासनले आज

विद्युतीय चुल्होको माग बढ्यो

विद्युत महशुुल घटाएपछि सर्वसाधारणको भान्सामा विद्युतीय सामग्रीको प्रयोग बढ्न थाले

छोरी जन्माएर बन्ध्याकरण गर्नेलाई ५ हजार दिइने

मोरङको कानेपोखरी गाउँपालिकाले छोरीहरू मात्रै जन्माएर बन्ध्याकरण गरेमा सम्मानका साथ पुरस्कार वितरण गर्ने भएको छ । छोरी जन्मेपछि बन्ध्याकरण गर्ने

अशिक्षित र शिक्षित महिलाको यो अन्तर

विवाह नगरी बच्चा जन्माउनेमा अशिक्षितको तुलनामा शिक्षित महिला बढी देखिए..

दिल्लीमा नेपालका मन्त्रीमाथि दुर्व्यवहार

औपचारिक कार्यक्रमको निम्ति दिल्ली गएका नेपालका एकजना मन्त्रीमाथि दुव्र्यवहार भएको छ । दिल्लीको सरकारी अशोका होटलमा हस्पिटालिटी अवार्ड सिष्टमबारे आयोजित

मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको चेतावनी

सरकारले मारुती सिमेन्टको प्रयोग गर्ने वा गराउने निकायलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट बिक्री गर्दै

जनगणनापछि बाघगणना

सरकारले अघिल्लो साता जनगणना कार्य सम्पन्न गरेको छ । आगामी केही महिनाभित्र प्रारम्भिक तथ्याङ्क आउने बताइएको छ ।जनगणनालगत्तै सरकारले मुलुकका

ढाका कपडालाई फेसन उद्योगसँग जोडिने

ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र

सेनाको हाकिमलाई रातारात कहाँबाट जुर्छ सम्पत्ति ?

नेपाली सेनाभित्र भएका विकृति र विसंगतिलाई तपाईंको सञ्चारमाध्यमले नियमित रूपमा बाहिर ल्याइदिँदा हामी तल्लो तहका प्रतिबद्ध कर्मचारी सधैँ खुशी छौं

सारंगा श्रीमानका छोराको दादागिरीमा विशालबजारका इन्स्पेक्टर लठ्ठ

कुरा मिल्यो अब,किन जानु प्रहरीकोमा भन्दै हिमचिम बढाएर मोबाइल ट्र्याकिंगसहित सँगै बसिरहेका साथी समात्न मध्यराति प्रहरी आयो भने तपाईंको मन

किन रोकियो भन्सारमा हरियो केराउ ?

हरियो केराउ (मटर दाना) को निकासी खुला गरेको छ ।

बाघको दाँत झार्ने होइन,बोक्ने नै फेला परे

बाघको जस्तो देखिने एक थान दाँतसहित मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट एक जनालाई समातेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका

कालापानीमा फत्ये हुन सकेन नेपाली छुट्याउने काम

मुलुकको केन्द्रीय तथ्याङ्क विभागले कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मूल जनगणना कार्य सम्पन्न भए पनि केही भूभागमा गणना सम्पन्न

पर्वतमा घरेलु उत्पादनको प्रदर्शनी

पर्वतमा घरेलु उत्पादनको प्रदर्शनी मेला शुरु भएको छ । मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर गाउँपालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी

प्रहरी मुख्यालयमा ८ जनालाई दज्र्यानी चिन्ह

निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी उपरीक्षक पदमा बढुवा भएका आठ जना प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह

‘चिकित्सा क्षेत्रका पदाधिकारीको सम्पत्ति सार्वजनिक गरियोस्’

नेपालका सबै विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल काउन्सिल र नेपाल चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै डा.

कीर्तिपुरमा नेपाली र नेवारी राष्ट्रिय गान अनिवार्य

कीर्तिपुर नगरपालिकाले कार्यालय समय शुरु हुनुअघि राष्ट्रिय गान गाउनै पर्ने नियम अनिवार्य गरेको छ । हरेक दिन कर्मचारीलाई राखेर कार्यालय

स्मार्ट लाइसेन्स कार्ड आइपुगे पनि वितरणको टुंगो छैन

डेढ वर्ष पहिले खरिद प्रक्रिया अघि बढाइएको १४ लाख लाइसेन्स छाप्ने स्मार्टकार्ड नेपालमा आइपुगेको छ । यातायात विभागले जिम्मा दिएको

जंगीअड्डामा भारतीय ट्रकको लाइन

भारतीय सेनाले उपलब्ध गराएको पाँचवटा वर्कशप ट्रक आज सेनाको मुख्यालय,भद्रकालीमा हस्तान्तरण गरिएको छ । भारतीय दूतावासका रक्षा सहचारी कर्णेल अमित

भारतले हिन्दीमा,नेपालले नेपालीमा

नेपालसँग सहज र नजिकको सम्बन्ध भएको छिमेकी भारतले कुरा मीठा गरे पनि व्यवहार नमीठो गर्ने गरेको छ । सीमावर्ती क्षेत्रमा