खेलकुद « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

खेलकुद

को को छानिए एसिया कप क्रिकेट प्रतियोगितामा ?


टोकियोमा फरक क्षमताकाले देखाए मनमोहक ह्यान्ड ब्याले

फ्रेन्च कोरियोग्राफर साडेक वाफको नेतृत्वमा प्रदर्शित उक्त ह्यान्ड ब्यालेमा एक सय २८ जनाले सहभागिता जनाएका थिए ।

माननीयको कोषबाट क्रिकेट खेल

खेलमा राजनीतिको नियम लागू नभए पनि खेलमा राजनीति गर्नेहरुको चासो बढ्दै गएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले वीरगन्ज महानगरपालिका वडा

अपांगता भएकाहरुको ह्वीलचेयर दौड

३० औं अपांगता दिवस पारेर आज काठमाडौंमा ह्वील चेयर दौड प्रतियोगिता भएको छ । नेपाल स्पाइनल कर्ड इन्ज्युरी स्पोर्ट्स एसोसिएसनको

क्रिक्रेटमा नेपालको सपना चकनाचुर

योसँगै नेपालले युएईसँग ४८ रनको फराकिलो हार व्यहोरेको छ ।

टी–२० विश्व कप एसिया छनोट : नेपाली महिला क्रिकेट टोली…

युएईमा जारी आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट क्रिकेट प्रतियोगितामा आज नेपाली महिला क्रिकेट टोलिले दोस्रो खेल भुटानसँग खेल्दै

खेलकुद विश्वविद्यालय स्थापनाको निश्कर्ष

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको आवश्यकतामाथि जोड दिएको छ । काठमाडौंमा दुई दिने खेल नीति

टी–२० विश्वकप छनोट : पहिलो खेलमै नेपाल पराजित

यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग पराजय ब्यहोरेको छ

नेपालद्धारा हङकङलाई १ सय ५ रनको लक्ष्य

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा आज नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिष्पर्धा..

टी–२० विश्वकपमा छानिन नेपाल र हङकङ भिड्दै

महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले अहिले हङकङसँग खेलिरहेको छ ।

सांसद जीवनरामलाई अवार्ड

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जिवनराम श्रेष्ठ ओलम्पिक काउन्सिलको अवार्डबाट विभुषित भएका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा

टी–२० विश्वकप छनोट : सबै टोलीको टुंगो लाग्यो

सन् २०२२ मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने सबै देशको टुंगो लागेको छ । रुवाण्डामा

युवा खेलाडीको भरमा सबै क्लबले ‘ए’ डिभिजन लिग खेल्दै

हरेक खेलको बिजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुबै टोलीले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष नेपालमा

अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । नेपाल बक्सिङ सङ्घको

अर्को वर्ष युरोपबाट कतार जाने टोली कुन कुन ?

कतारमा हुने फिफा विश्वकप खेल्ने १३ टोलीको टुंगो लागेको छ ।

ए डिभिजन लिग : पहिलो दुई चरणका खेल दशरथ रंगशालामा

मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका

क्यानको साधारणसभा मध्यपुसमा, प्रशिक्षक छनोटको जिम्मा मल्ललाई

प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्नेलगायतका निर्णय बैठकले गरेको छ ।

नेपाली महिला टोलीले दियो कतारलाई १ सय ४७ रनको लक्ष्य

राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ४७ रनको लक्ष्य प्रस्तुत..

महिला क्रिकेट टोली कतार हिँड्यो

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली टी–२० सिरिज खेल्न कतारतर्फ प्रस्थान गरेको छ ।आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको

महिला खेलाडीहरु बस चढेर बिदेशबाट…..

राष्ट्रियस्तरका खेलाडीहरु विदेशबाट बस चढेर नेपाल आउन लागे..

नाइँ भन्न नसकेर नेपाल फर्किएँ…

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडी र समर्थकहरुलाई नार्ईं भन्न नसकेर नेपाल फर्किएको बताए..

एएफसी यु–२३ एसियन कप खेल्ने नेपालको सपना अधुरै

एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको दोस्रो खेलमा आयोजक ताजाकिस्तानसँग ६–० ले पराजित..

राजीनामा घोषणा गरेका अल्मुताइरी नेपाल फर्किए

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थप ३ वर्ष नेपाली नेपाली फुटबल सम्हाल्ने भएका छन् । अखिल नेपाल

साफ च्याम्पियनसिपको उपविजेता टोली सम्मानित हुँदै

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले सम्मान गर्दै..

पाकिस्तानले क्रिकेट जित्दा, काश्मिरी विद्यार्थीहरु चुटिए

दुई मुलुकबीच हुने गरेका खेलकुद प्रतियोगितामा हुने हारजितलाई समेत उनीहरुले लडाईंसँग दाँजेर प्रचार गर्ने...

चीनले रोक्यो बेइजिङ म्याराथन

संक्रमण बढ्दै गएपछि चीनले बेइजिङ म्याराथनलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगित..

सर्वोच्च नेताको नाममा टेनिस, बुहारी बिशेष अतिथि

गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले नेपाली काँग्रेसका स्वर्गीय सर्वोच्च नेता गणेशमानको नाममा टेनिस प्रतियोगिता गर्ने भएको

एएफसी यु–२३ एसियन कप छनोट : नेपालले इन्डोनेसियासँग खेल्दै

नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दै

फुटबल खेलाडीलाई पाँच लाख दिने सरकारको घोषणा

साफ च्याम्पियनसिप खेलेका नेपाली फुटबल टोलीका खेलाडीलाई जनही ५/५ लाख

भारतसङ्ग हारको कारण खोले नेपाली कप्तानले

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु आज स्वदेश फर्किए

फुटबलको नाममा उपराष्ट्रपति एअरपोर्टतिर

नन्दबहादुर पुन पासाङ फुटबल प्रतियोगिताको उद्घाटनका लागि रामेछापतर्फ

नेपालका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी साफविरुद्ध कोर्ट जाने

उक्त नियम खेलाडीका हकमा मात्र लागू हुने भन्दै उनले आफूमाथि षड्यन्त्र गरिएको दाबी गरेका छन् ।

नेपाल साफको फाइनल प्रवेश

नेपाल जारी साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

नेपाल विरुद्ध बंगलादेशको अग्रता

साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध बंगलादेशले अग्रता लिएको छ ।

नेपालविरुध्द बंगलादेश भिड्दै

साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।

अन्तिम ८ मीनेटको खेल,नेपालले गर्दा सबैलाई मौका

साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहास रच्ने लक्ष्यमा

आजको फुटबलमा नेपाल र श्रीलंका भिड्ने

साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

सन्यास लिएका बिराजले च्यासलको कप्तानी गर्ने

बिराज महर्जनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने

झरीले बिथोल्यो इपीएल,लगातार ४ खेल प्रभावित

मुलकुको हालसम्मकै सर्वाधिक ठूलो फ्रेन्चाइ लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० को लगातार चौथो दिनको खेल पनि निरन्तरको झरीले प्रभावित

व्यस्त अफ्रिदी एक छिन फुर्सदिलो हुँदा (फोटो फिचर)

क्रिकेटको दुनियाँमा अफ्रिदीको क्रेज अन्य देशमा झैँ नेपालमा पनि उस्तै छ ।

टियु मैदानमा नेपाली बलरले अफ्रिदीको सामना गर्दै

देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको चौथों संस्करण आजबाट सुरु हुँदै छ । आज मध्याहन्न सवा

फुटबल जित्नेलाई झन बढी फाइदा

प्रतियोगिताका विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

क्रिकेटको दुनियाँमा यसपटक बेग्लै कीर्तिमान,साहिद अफ्रिदीको आगमन

शनिवारदेखि काठमाडौंमा शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) को यस पटक छुट्टै चर्चा

क्रिकेटर साहिद अफ्रिदी भोलि नेपाल आउँदै

पाकिस्तानका क्रिकेट खेलाडी शाहिद अफ्रिदी भोलि नेपाल आउने

नेपाली टोली स्तर सुधारेर फर्कियो

त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए

ओमान विरुद्ध नेपालको सानदार सुरुवात, नेपाललाई छैठौं सफलता

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार सवाँ चार बजे सुरु भएको खेलमा नेपालले सानदार सुरुवात गरेको छ ।

नेपाल विरुद्ध ओमान : टस जितेर नेपालले पहिले बलिङ गर्दै

आईसीसी वल्र्डकप लिग २ अन्र्तगत आज नेपालले घरेलु टोली ओमानसँग दोस्रो खेल खेल्दै छ । अमेरिका, ओमान र नेपालबिच जारी

अब भलिबलको सिजन

भलिबल च्याम्पियनशिप असोज १० देखि १६ गतेसम्म हुने

टस जितेर ब्याटिङ गरिरहेको नेपालको खराब सुरुवात, भुर्तेल शुन्यमै आउट

ओमानको अल अमिरात क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले खेलको पहिलो ओभरको दोस्रो बलमा एक विकेट गुमाउँदै खराब सुरुवात गरेको हो